भिम आचार्य मन्त्रि बनेकै दिन आफ्नै भाईको र’ह’स्म’य मृ ‘त्यु’

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले सचिव भीम आचार्यका भाई रामप्रसाद आचार्यको मृ ‘त्यु’ भएको छ । सुनसरी प्रहरीका अनुसार उनी आफ्नै निवासमा मृ ‘त’ भेटिएका हुन् ।

घ ट’नाबारे जानकारी पाएपछि प्रहरीको टोली इनरुव नगरपालिका ३ स्थित आचार्य निवासमा पुगेको थियो । सो क्रममा ५९ वर्षीय रामप्रसाद   मृ ‘त’ भेटिएको प्रहरीको भनाइ छ । घ ट’ना’को अवस्था हेर्दा अन्य मानिसको सं’ल ग्न’ता नरहेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

उनी मृ ‘त’ भे’टि’एको कोठा भित्रबाटै चुकुल लगाइएकोले मृ ‘त्यु’को कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । यद्यपि घ’ट ना’को बारेमा गहन अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

उता भीम आचार्य भने एमाले संसदीय दल प्रदेश १ को नेतामा  चयन भइसहेको छन् । उनले मुख्यमन्त्रीको पद बहाली गर्ने तालिका सार्वजनिक भइसहेको छ ।

नवनियुक्त मुख्यमन्त्री भीम आचार्यद्वारा सपथ ग्रहण – विराटनगर । प्रदेश–१ काे मुख्यमन्त्रीमा एमाले सविच भीम आचार्य नियुक्त हुनुभएको छ । शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएलगत्तै आर्चाय मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

केही बेरअघि उहाँको सपथसमेत सकिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्षले मुख्यमन्त्री आचार्यलाई सपथग्रहण गराउनु भएकाे हाे ।

आचार्यलाई मुख्यमन्त्री बनाउने गरी आजै बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।  आचार्य यसअघि माधव नेपाल समूहमा हुनुहुन्थ्याे  । नेपालले पार्टी फुटाए नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उहाँ एमालेमै रहनुभएकाे थियाे ।

प्रदेश–१ मा एमालेका ५१ सांसद छन् । जसमा १३ सांसद आफ्नो पक्षमा भएको नेपाल नेतृत्वको नेकपा समाजवादीले दावी गर्दै आएको छ । अहिलेसम्म ४ जना नेपालको नेकपा समाजवादीमा खुलिसकेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 94
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    94
    Shares

प्रतिक्रिया दिनुहोस !