अ’स्ता’ए लोकगायक जेवी टुहुरे

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमान्डौ,  जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको नि ध’न’ भएको छ । टुहुरेको बयोधा अस्पतालमा बिहीबार उपचारका क्रममा नि ‘ध’न’ भएको हो ।

टुहुरे मंगलबार घरमा एक्कासि ल’डे’पछि उ’प’चा’र’का लागि ब’यो’धा अस्पताल लगिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दी’र्घ’रो’ग रहेका टुहुरे माओवादी केन्द्र निकट जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष हुन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालकाअनुसार उनको पा’र्थि’व’ ‘श’री’र’ श्र’द्धा’ञ्ज’ली’का लागि साढे १ बजेदेखि २ बजेसम्म माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ । उनको बिहीबारै प’शु’प’ति’ आ’र्य’घा’ट’मा’ अ’न्त्ये’ष्टि’ गरिनेछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

प्रतिक्रिया दिनुहोस !