नजाउ आमा रुनुहुन्छ भनेको थिए भन्दा भन्दै दीदीलाई लग्यो’ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । पोखरामा १२ वर्षकी दिप शिखालाई नहरले ब गायो । उनीसंगै बहिनी पनि थिइन् । वर्ष ९ की रिया यो घ ट नाको प्रत्यक्षदर्शी हुन् । रिया भुजेलले आफ्नो दिदीलाई कसरी नदिले बगायो भन्ने कुरा खुलाएकी छन् ।

दिदीले आफुलाई जाउँ भनेर लिएर गएकी थिइन् । हामी दुई जना मात्र थियौं । सुरुमा दिदीको चप्पल बगायो अनि दिदीले ता न्न खोज्दा दिदीलाई पनि पानीले बगाये । वर्षाका कारण कास्कीका सबै नदी र नहर खोला जस्तै बनेको छ ।

पोखरा महानगरपालिका २६ कालिका चोकवाट दिपशिखा भुजेल नहरमा बगेकी हुन् । तीन दिन अघि देखि पोखरा र आसपासका क्ष्क्षेत्रमा ठूलो वर्षा भएको थियो । तीन दिन देखि बगेकी उनी अझै फेला पर्न सकेकी छैनन् । नेपाली सेनाको टोलीले उनको खोजी गरिरहेको छ ।

स्थानियको पनि घ ट नास्थलमा भिड देख्न सकिन्छ । दिदी बहिनी खेल्न गएको बेलामा नहरमा चप्पल बगेपछि उनी चप्पल लिन गएकी थिइन् । नहरमा ठूलो भेल थियो । त्यो भेलमा उनी परिन् । बहिनी रिया नहरको किनारमा बसेर हेरिरहेकी थिइन् । बहिनीको आँखा अगाडीनै दिदीलाई नहरले बगाएर लग्यो । पर सम्म लगेको थियो ।

म पनि हेर्दै गएँ, बहिनीले भनिन् । हामीलाई स्कूल जाने दिदीहरुले पुल पारी लगिदिनुभएको थियो । उनले दिदीलाई ब गा एपछि आफु घरमा गएर आमालाई भनेको बताएकी छन् । आफुलाई दिदीले खोला आएको छ जाउँ हेर्न भनेर बोलाएर लगेको बताएकी छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

प्रतिक्रिया दिनुहोस !