माईती घर जान हिँडेकी मल्ल जगंलमा मृ’त अवस्थामा फेला

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बैतडी । जिल्लाको मेलौलीमा मृ’त फेला परेकी महिलाको भे’जा’इन’ल स्वाब परीक्षण लागि प्रयोगशाला पठाइएको छ ।

डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडेकी ३६ वर्षीया खेट्टी मल्ल साउन ८ गते बैतडीको मेलौली नगरपालिका –७ ल्वाथलीमा मृ’त अवस्थामा फेला परेकी थिइन् ।

महिलाको मृ’त्यु कसरी भयो भन्ने पु’ष्टि गर्नका लागि भे’जा’इन’ल स्वाब र भि’से’रा केन्द्रिय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको श’व परीक्षण रिपोर्टमा भने हृ’द’यघा’तका कारण महिलाको मृ’त्यु भएको बताइएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घा”उ तथा चो ‘ट केही थिएन ।

साउन ७ गते घरबाट मेलौली–५ सेरीस्थित माइती जान लागेकी उनको माइतीघर नपुग्दै मृ ‘त अवस्थामा फे’ला परेकी हुन् । घरपरिवार तथा आफन्तले मृ’त’क महिलाको दा’ह’सं’स्का’र गरिसकेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 32
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

प्रतिक्रिया दिनुहोस !