विद्युत् प्राधिकरणको ला:’पर’बाही : मृ:’त्यु को मुख बाट जोगिन वर्षा

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भानुः लत्रि:’एको तार व्यवस्थापनमा विद्युत प्राधिकरण र जनप्रतिनिधिले चासो नदिंदा एक बालिका का:’लको मुखबाट जोगिएकी छन् । तर उनको स्वास्थ्य अवस्था अहिले पनि चिन्ताजनक छ ।

भानु नगरपालिका वडा नम्बर ८,लौटनडिहीस्थित सडकमा ल:’त्रि:’एको ता रमा क:’रे’न्ट लागेर स्थानीय १० वर्षिया बालिका वर्षा विक घा:’इ:’ते भएकी हुन् ।तत्का:’ल स्थानीयले देखेर उद्धा:’र गरेकी ती बालिकाको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा हुन नसकेपछि भरतपुर रिफर गरिएको छ ।

हाल उनको चितवन मेडिकल कलेजमा उपचार भैरहे पनि अवस्था चि:’न्ता:जनक नै रहेको भनाई आफन्तको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

प्रतिक्रिया दिनुहोस !