महोत्तरीमा ९ सय घर डु’बा’ न’ मा, अरु के-के भयो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

महोत्तरी जिल्लाको रातो नदीको त;ट ब ‘न्ध भ’ त्किँ ‘दा ९०० घर डु’बा ;न मा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको त’ट ब’ न्ध भ’ त्कि ए’र खोलाको पानी गाउँमा पस्दा ती घर डु ‘बा न’ मा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बा’ ‘ढी’ ले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा त’ ट ब ‘न्ध भ’ त्का ‘ए’ पछि ति’ लगढ र रौजा गाउँ डु’ बा’ न’ मा परेको हो ।

विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बा ‘ढी’ ले बलवा नगरपालिकाका–४ मा पर्ने तिलगढ र रौजा गाउँका ९०० घर डु ‘बा’ न’ मा परेको छ ।

साथै सयौं बिघा धान, तरकारी र फलफूल खेती पनि डु’ बा’ न’ मा परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँ डु’ बा’ न’ मा परेपछि स्थानीय बाढी पी’ डि’ त ला’ई जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उ’ द्धा’ र गरी सुरक्षित स्थानतर्फ लैजाँदै गरेको जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 79
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

प्रतिक्रिया दिनुहोस !