‘बिकिनी कि’ ल’र’ भन्दै माओवादी प्रवक्ता महरालाई अर्को मु’द्धा’मा फ’ सा इ’ दिने रोशनीको ध’ म्की

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । रोशनी शाहीले कृष्णबहादुर महरालाई ध ‘म्की दिएकी छिन् । कृष्णबहादुर महरा सभामुख हुँदा दु’ र्व्य’ व’हा’रको आ’रो’प लगाउँदै पदबाट राजनीनामा दिन बाध्य पारेकी रोशनी शाहीले फेरि अर्को ध ‘म्की दिएकी छिन् ।

केही दिनअघि मात्रै नेकपा माओवादी केन्द्र प्रवक्ताको जिम्मेवारी पाएका महरालाई शाहीले बिहीबार सामाजिक सञ्‍जालमार्फत् ध’ म्की दिएकी हुन् ।

महरा सभामुख हुँदा ज’ब र ज’स्ती क र’णी मु’ द्दा’मा उनै शाहीले हालेका थिइन् । यद्दपी महराले जिल्ला अ दा लत काठमाडौं र उच्च अ दा ल’त पाटनबाट सफाई पाइसकेका छन् ।

सफाई पाएपछि केही दिनअघि मात्रै महराले माओवादीको प्रवक्ताको जिम्‍मेवारी पाएका थिए । महराको अर्को मु’ द्धा बाँकी नै रहेको शाहीले उल्लेख गरेकी छिन् । ‘अर्को मु’ द्दा बाँकि नै छ महरा जि’ शाहीले लेखेकी छिन् ।

शाहीले अर्को पनि पोस्ट गरेकी छन् । ‘महरा स’ कि’ए महराको चालीस वर्षको राजनीति सखाप भयो महराको राजनीति योगदान खरानी भयो भनेर कराउनेहरू महराको राजनीति जहाँको त्यँहि हुनुमा एउटी महिलाले संसारसँग एक्लै ल’डे’र ब’द ‘ना’मी सहिन् अर्की महिला मृ’ त्यु’को मुखमा परिन् पुरुष अगाडि बढ्नुमा महिलाहरू ज ‘ल्नु’ पर्छ म ‘र्नु’ पर्छ मृ ‘त्यु’को शैयामा आ’ गो’को ज्वा ‘ला मा बसेर पुरुषहरू आफ्नो ढाड सेकाउँछन् ।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 104
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    104
    Shares

प्रतिक्रिया दिनुहोस !