खु ‘कु’ री’ले श्रीमतीको ढाडमा प्र’ ‘हा’ र गरेर ह ‘त्या’ गरेपछि श्रीमानले गरे आ’ ‘त्म’ह ‘त्या’ !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

विराटनगर । भोजपुर षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको ह ‘त्या’ गरेर आ ‘त्म’ ह ‘त्या’ गरेका छन् ।

शनिबार बिहान साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो ह ‘ति’या’र खु ‘कु’ री’ ले ढाडमा प्र हा’ र गरी ह ‘त्या’ गरेका थिए ।

त्यसलगत्तै आफूले पनि घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा झु ‘न्डि’ ए’र आ ‘त्म’ ह’ त्या गरेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलमा आमालाई खु’ कु’ री प्रहार गरेको देखेर उनीहरुकै ८ बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।स्थानीयबासी घ’ ट ‘ना’ स्थ’ लमा पुग्दा ईन्द्रकला राईको मृ ‘त्यु भई सकेको र उनको पतिलाई खोजी गर्दा झुन्डिएको अवस्थामा श ‘व’ फेला परेका थिए ।

घ’ ट ‘ना’ स्थ लको ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोलीले थप अ ‘नु’ स न्धा न गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 71
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

प्रतिक्रिया दिनुहोस !