सुनसरीको झुम्कास्थित ‘म्याजिक सिनेमा हलमा आ;’ग’ला’गी

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । सुनसरीको सामधुनी ५ झुम्कास्थित म्याजिक सिनेमा हलमा आ;’ग’ला’गी भएको छ । शनिबार बिहान एक्कासी आ;’गो’लागी भएपछि स्थानीय र नेपाल प्रहरीको टोलीले आ;’गो’ नि’य’न्त्र’ण’मा ल्याएका छन् ।

आ;’ग’ला’गी’बाट सिनेमा हल पूर्ण रुपमा न’स्ट भएको छ । बिहान ८ बजे देखि लागेको आ; ‘गो’ नि’य’न्त्र’ण’का लागि ६ वटा द’म’क’लको प्रयोग गरिएको थियो । आ;’ग’ला’गी’बाट कति क्ष’ति भयो भन्नेबारे यकिन विवरण आएको छैन।

अभिनेता खगेन्द्र लामिछाने दम्पतीलाई पुत्रीलाभ – काठमाडौं । अभिनेता, निर्देशक तथा लेखक खगेन्द्र लामिछाने दम्पतीलाई पुत्रीलाभ भएको छ । बुधबार (आज) विहान काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा खगेन्द्र पत्नी रोजिना सिटौलाले छोरीलिाई जन्म दिएकी हुन् ।

अभिनेता लामिछानेले शिशुको अवस्था स्वस्थ रहेको र उनको तौल २.९ किलो रहेको जानकारी दिएका छन् । साथै, अभिनेता लामछानेले पहिलो सन्तान प्राप्तीपछि जिम्मेवारी महसुस भएको बताएका छन् ।

त्यस्तै, अभिनेता लामिछानेले निर्माण गरेका ‘पानीफोटो’को पोस्ट–प्रोडक्सनको काम पनि सकिएको छ । कोरोना महामारीको परिस्थिति सहज भएपछि दर्शकमाझ रिलिज गरिने जानकारी गराइएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 61
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

प्रतिक्रिया दिनुहोस !