एक वर्षको अवधीमा बाबुआमाको मृ’त्यु : घरमा एक्ली छोरी मात्रै, कि’रिया खर्च समेत अभाव

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सबैलाइ नमस्कार गुल्मी जिल्ला मदाने ७ भनभने रोल्मामा भयको घ’ट’नाले असाध्यै मन छो’यो र सकिन्छ भनी केही सहयोग गरौ भन्ने लागेर सेयर गरेको छु। सुरुमा हजुर आमा बर्सदिन नपुग्दै आमा र अहिले बर्सदिनमै फेरि बुबाको मि’र्तु भयको छ अब घरमा एक्लि छोरी सीता बि क अनि साथी छ त त्यही थो’त्रो घर छ दैबको लिला बर्सै पिछ्य अभिभाबक गुमाउने पी’डा भोग्ने लाई मात्र थाहा हुन्छ हजुरआमा र आमाको त जनतन बुबाले

कि’रि’या खर्च जुटाउनु भयो छोरिलाइ पढाउन पाल्न नि’मे’क गरि जनतन पुगेकै थियो अचानक बुबा बिरामी भयर उपचार गर्दा गर्दै भयको जाय ज्य’था पनि सकियो नत बुबानै रहनुभयो नत पैसा सम्पती नत पढाइ भयो छ त केबल थोत्रो’ घर र एउटि बालिका सीता बि क दैबको

लिला का’ज कि’रि’या गर्नत पर्यो आफै बाबुको कि’रि’या गर्दै बुबा आमा हजुर आमा सम्झिदै रुदै बस्ने बाहेक के छर बुबाले जुटायर ल्याउनुहुन्थ्यो र चुलो बल्थ्यो अब के खाने को सङ बस्ने आखिर एक्लै भइन सीता बि क आउनुहोस सबै मिलेर उनको कि’रि’या खर्च जुटाउन र बचेको केही दैनिकी टार्न सहयोग गरौ ।स के सहयोग गरौ नसके सेयर गरौ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 167
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    167
    Shares

प्रतिक्रिया दिनुहोस !