मानसिहं घर जाने योजना बनाएका थिए उनी त गएनन् तर हेलिकप्टरमा पुग्यो श’व

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

धनगढी: सवारी दु’र्घ’ट’नामा घा’इ’ते भई उपचाररत कञ्चनपुर घर भएका एक प्रहरी सहायक निरीक्षक(असई) को ज्या’न गएको छ। जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४७ वर्षीय असई मानसिंह टेर यही भदौ ८ गते दु’र्घ’ट’नामा परेका थिए।रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टामा कार्यरत उनीलाई सवारी चेकिङको क्रममा लु६२प ९९०६ नम्बरको मोटरसाइलले ठ’क्क’र दिएको थियो।

ठक्करपछि घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार ज्या’न गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।मृ’त्युपछि टे’रको श’व हेलिकोप्टरमार्फत शनिबार कञ्चनपुर ल्याइएको छ। उनको श’व शनिबार बिहान ९ बजे सिम्रिक इयरको हेलिकोप्टरबाट आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

प्रतिक्रिया दिनुहोस !