दु,खद खबर अभिनेत्री निशा घिमिरेको नि,धन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको नि,धन भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे नि,धनभएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको नि,धन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दु; र्घ’ट,नामा घाइते भएकी निशालाई ग म्भी,र अ व स्था,मा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उ,द्धा,र गरेको थियो । उ,द्धा,र गरी अस्पतालले निःशुल्क उ प चा र थालेको थियो ।

लगातारको उ प चा रपछि पनि उनको स्वास्थ्य अवस्थामा अ पे क्षित सु धार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घा उ हरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् । ग म्भी र अ व स्था मै रहेकी घिमिरेको मुटु र मृ,गौलाले काम गर्न छा,डे पछि बुधबार बिहानदेखि अ व स्था ग म्भी,र बन्न पुगेको थियो ।

केहि दिन अगाडी उनको नि,धन नभई पनि केहि मिडियाले उनको नि,धन भनेर समाचार सम्पादन गरेका थिए। – काठमाडौ । नायिका तथा कलाकार निशा घिमिरे ( nisha ghimire ) हाल नर्भिक अस्पतालमा उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था पहिले भन्दा केही सुधारोन्मुख छ । उनको उपचारको लागि भनेर देश विदेशबाट विभिन्न कलाकार एवं सामाजिक अभियन्ताहरूले सहयोग जुटाइरहनुभएको छ।

अस्पतालमा डाक्टर एवं नर्सहरू उनको उपचारका लागि खटिरहनुभएको छ। अस्पताल स्वयंले निशुल्क उपचार गर्ने बचन दिएर निरन्तर विशेष कक्षमा उपचार भइरहेको छ । तर केही टिकटक प्रयोगकर्ताहरूले निशा घिमिरेको मृ’त्यु, हार्दिक श्रद्धाञ्जली, रिप भनेर पोस्ट गरिदिँदा उनको परीवार एवं आफन्तहरू यतिबेला पीडामा हुनुहुन्छ।

सस्तो लोकप्रियताका लागि वा फलोअर्स का लागि मानिसहरुले मानवता नै भुलेका छन् । उनको परिवारको कोही सदस्यलाई यसरी नै अरुले भनेका भए के हुन्थ्यो । पोष्ट गर्ने जो जो हौ एकपटक सोच त ।

निशा घिमिरेको बुबा भन्नुहुन्छ, परीवारको सदस्य आफ्नो छोरी अस्पतालमा उपचार भैरहेका बेला यसरी गलत सूचना सम्प्रेषण गरेको प्रती दुःख व्यक्त गर्दै आफ्नो परीवारमा यस्तै भएको भए के गर्नु हुन्थ्यो भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।

उहाँले यो विषयलाई लिएर कानूनी कार्वाहीको लागि प्रहरीमा गएर उजुरी समेत दिने तयारी गरेको बताएका छन्। उनले आफ्नो मोबाइल खोलेर हेर्दा आफ्नी छोरीको मृ’त्युको खबर एक्कासि फैलिएको पाउँदा आफूलाई सारै दुख लागेको र विभिन्न आफन्त, मिडियाकर्मी, कलाकारहरूको समेत फोन आइरहेको बताउनुभएको छ।

जिन्दगीमा घरीघरी चो’ट लाग्दा खेरी एकान्तमा रुन्छु एक्लै मनको ऐना हेरी यति राम्रो अभिनय गरेर सबैको मन जितेकी निशा घिमिरे आज हस्पिटलको बेडमा मृ’त्युसँग लडिरहेकी छिन् यतिबेला ।

तर यही समाजका सदस्य टिकटकमा फलोअर्स पाउनका लागि गलत सूचना सम्प्रेषण गरिरहेका छन् । उनीहरुलाई धिक्कार भन्नुको अर्को शब्द छैन । हामी उहाँको सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछौ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 543
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    543
    Shares

प्रतिक्रिया दिनुहोस !