यसरी गरीयो मोडल निशा घिमिरेको अ’न्त्ये’ष्टि !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बिहीबार साँझ नि-ध-न भएकी अभिनेत्री तथा मोडल निशा घिमिरेको बिहीबार पशुपति आ-र्यघा-टमा अ-न्त्ये-ष्टि गरिएको छ । उनको पा-र्थि-व शरीरलाई उनका बुबा प्रेमप्रसाद घिमिरेले दा-गब-त्ती दिए । अ-न्त्ये-ष्टि अगाडि उनको पा-र्थि-व शरीरलाई अन्तिम श्र-द्धाञ्ज-लीका लागि आ-र्यघा-ट क्षेत्रमा १ घण्टा राखिएको थियो ।

उनलाई श्र-द्धा-ञ्ज-ली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, नृत्य निर्देशक शिव विक, नृत्यकार संघका अध्यक्ष जनक कार्की, कलाकार संघका पदाधिकारी, गोपाल ढकाल ‘छन्दे’, जीवन थापा, उद्धव भट्टराईलगायत पुगेका थिए । चलचित्र कलाकार संघको झण्डा ओढाएर अ-न्तिम श्र-द्धा-ञ्जली दिएको कार्यक्रममा कलाकर्मीको न्यून उपस्थिति थियो ।

श्रद्धाञ्जली कार्यक्रममा कलाकारको न्यून उपस्थिति रहेको भन्दै सहभागीले गु-ना-सो गरेको कलाकार संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले बताए । निरौलाले भने, ‘सहभागी अधिकांशले दे-हरा-दूनमा भएको निशाको दु-र्घ-ट-नाको कु-ट-नी-तिक त-व-रबाट छा-न-वि-न हुनुपर्ने माग राखे ।’ निशाको नर्भिक अस्पतालमा उपचारको क्रममा बिहीबार साँझ नि-ध-न भएको हो ।

आर्थिक अवस्था कमजोर भएको कारण उपचारविहिन घरमै थ-न्कि-एर रहेकी निशालाई करिब ३ महिना अगाडि उपचार हुन नसकेको अवस्था सञ्चारमाध्यमबाट थाहा पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेर उपचारको व्यवस्था मिलाएकी थिइन् । भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखंला ‘डियर जिन्दगी’लगायत केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत सानु माया हाँसेर बोल, ट्याक्सी मोटर कार, आज निष्ठुरीको फोटोलगायत करिब दुई दर्जन बढी म्यूजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

नेपाली कलाकारितामा सफलता सिँढी चढ्दै गर्दा अझै राम्रो गर्ने सोचका साथ अभिनयमा डि-प्लोमा गर्न उनी भारतको दे-हरा-दून ३ वर्ष अगाडि पुगेकी थिइन । सोही क्रममा उनी पुगेको डेढ महिना पछि कार दु-र्घ-ट-ना घा-इ-ते हुन पुगेकी थिइन् । सुरुमा परिवारले उनको उपचार आफ्नो तर्फबाट गरेपनि आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार गर्न नसकेर घरमै थ-न्कि-एकी थिइन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

प्रतिक्रिया दिनुहोस !