गोठमा मृ’त्यु कुरेकी उमा आँखा देख्दिनन्, खुट्टा चल्दैनन्, पतिले पनि हेर्न छोडे !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

गुल्मीको इस्मा गाउँपालिका- ४ दोहली न्वालाकी उमा घर्तीले बाहिरी संसार नदेखेको ७ वर्ष भयो । अहिले गोठको छेउमा पशुसरह पल्टिएकी छन् उनी । पी’डाले आँखाबाट आँसु खस्छ ।

तर, आफ्नै अवस्था देख्न सक्दिनन् । केही समय पहिलेसम्म दुवै आँखा नदेख्दा पनि लट्ठीको भरमा हिँडडुल गर्थिन् । छ महिनादेखि कम्मरदेखि तलको भाग पनि चल्दैन । अहिले हर फर्किन पनि अरूको आवश्यकता पर्छ । उनका ८ र १३ वर्षका छोरा र छोरी छन् । रोगले चापेपछि श्रीमान् बिनबहादुर घर्तीले पनि हेर्न छाडे । दृष्टि गुमेसँगै खुट्टा पनि नचल्ने भए ।

उमा बिस्तरामा दिसापिसाबसँग ल’डि’रहेकी छन् । उनले दुवै आँखा गुमेदेखि उपचार गर्न, मिठो-मसिनो खान र आरामको कुराको त कल्पना पनि गरेकी थिइनन्, त्यसैमाथि थपिएको अर्को रो’ गले दि’सा’पि’ साब बिस्तरामै गर्ने अवस्था आयो । उनले केही महिनादेखि कल्यारस्थित दिदी सिरकला गुरुङको घरमा मृ*’त्युका दिन कुरिरहेकी छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

प्रतिक्रिया दिनुहोस !