रामप्रसाद विदेशिएको ६ महिना नपुग्दै गाउँमा पहिरोले परिवारै सखाप !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पर्वतका विभिन्न स्थानमा पहिरोले पु’रिएर ज्या-न गुमाउनेको संख्या ६ पुगेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये ३ जनाको श-व भेटिएको छ भने २ जना अझै बे-पत्ता छन् ।

गएराति सवा २ बजेतिर घरमाथिबाट गएको पहिरोले घर पु-रिँदा १५ वर्षीया विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ७५ वर्षीया कौशिल्या पौडेलको मृ-त्यु भएको पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । श-व भेटिएका विमला र विनिता दिदीबहिनी हुन् भने कौशिल्या उनीहरूको हजुरआमा हुन् ।

कौशिल्याको बुहारी भगवती पौडेल र उनका छोरा विनोद बे-प-त्ता छन् । वडा नम्बर ३ का वडाध्यक्ष यम शर्मा पौडेलले स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बे-प-त्ताको खोजी गरिरहेको जानकारी दिए ।

शर्माका अनुसार ६ जनाको परिवारमा घरमुली रामप्रसाद भने वैदेशिक रोजगारीका शिलशिलामा कतारमा छन् । ‘राजप्रसाद विदेश गएको ६ महिना पनि पुगेको छैन, यता घरमा ठूलै ब-ज्र-पा-त आइलागेको छ,’ शर्माले भने, ‘गाउँमा निकै सहयोगी मान्छे थिए उनैमाथि यस्तो ब-ज्र-पा-त आइलाग्यो ।’ घ-ट-नाले सिंगो गाउँनै शो-कमा डु-बेको उनले सुनाए ।

शर्माका अनुसार गाउँकै माधव पौडेल सोही घरमा बस्दै आएका थिए । पहिरोले उनी बसेको कोठामात्रै बचेको छ । उनैले हो-ह-ल्ला गरेपछि गाउँलेले थाहा पाएको शर्माले बताए । गाउँमा अरू ३ घर पनि पहिरोको उच्च जोखिममा रहेको शर्मा जानकारी दिए । यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पनि पहिरोमा पु-रिएर आमा छोराको मृ-त्यु भएको छ । मृ-त्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश रहेका छन् ।

यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पु-रिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृ-त्यु भएको पर्वत प्रहरीले जनाएको छ । उनी घरमा एक्लै सु-तेको बेला पहिरो गएको हो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

प्रतिक्रिया दिनुहोस !