काकासंग भागेकी श्रीमतीको र गत पिउछु भन्दै मिडियामा आए श्रीमान (भिडियो हेर्नुस्)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

झापाको शीवसताक्क्षि नगरपालिका वडा नं १० मा आफ्नै भतिज सन्तोष लिम्बुकी श्रीमती अर्थात् बुहारी भगाएर जोन नाम गरेका व्यक्ति फरार भएका छन् ।आफ्नी श्रीमती काकाले भगाएपछी दुवैजनाको घाटी का टेर र गत पिउछु भन्दै आ क्रोशीत छन् ।श्रीमती काकासंग लागेको कुरा सुन्दै आएपनी झुटो होला भन्दै वास्ता नगरेको तर अन्त्यमा त्यस् कुरा साचो ठहर भएपछी सन्तोष निकै दुखी छन् ।

काकाले आफ्नी बुहारी भगाएर काठमाडौमा बस्दै आएको पाइएको छ ।भाग्ने काका बुहारीको फोन पनि नलाग्ने भएको र खोज्ने क्रममा लाग्दै गरेको सन्तोषले बताए ।सन्तोषले श्रीमती सुरुङ्गामा काका कै मेनपावरमा काम गर्दै आएको र त्यतै मिलेर भागेको हुन सक्ने बताए ।आफू बाहिरी देशमा रहेको र श्रीमतीले कामपनि आफुसंग केही सल्लाह नगरी गरेको भन्दै सन्तोषले दुख पोखे ।

आफ्नो प्रेम विवाह भएको र श्रीमान् श्रीमतीले कहिलै साथ नछाड्ने बाचा कसम समेत खाएको तर अहिले श्रीमतीले आफुलाई छोडेर जादा आफू निकै उदास रहेको बताए ।विवहा भएको ७ महिनापछि आफू विदेश गएको र त्यही समयमा श्रीमती काकासंग लागेको हुनसक्ने शंका उनले प्रस्तुत गरे । यसरी श्रीमती हिडेपछी आफ्नो जीवन निकै गाह्रो गरि बितेको तर दुवैजना काका र श्रीमतीलाई भेट्न साथ र गत पिउने आ क्रोश पोख्न भने उनले छुटाएनन् । भिडियो हेर्नुस् :-

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 38
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    38
    Shares

प्रतिक्रिया दिनुहोस !