दाङमा एकै पटक खोलाले खा’यो ४ महिलालाई, (हेर्नुहोस भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

दाङमा खोलाले कार ब’गाउँदा दुई जनाको मृ’त्यु भएको छ भने दुई जना महिला बेपत्ता भएका छन् । उक्त कार गएराती पौने दश बजेकाे समयमा घाेराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।

नेपालगंजबाट घाेराही जाँदै गरेकाे प्र ३-०१-२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढिले बगाउदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घ’टनास्थल देखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अबस्थामा प्र’हरीले फे’ला पारी उ’द्दार गरेको थियो ।

पुनको खुट्टा भाँ’चिएको छ। त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृ’त्यु भएको छ । बे’पत्ता भएकाहरुको श’ब प्र’हरीले आज बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फे’ला पारेको जिल्ला प्र’हरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए। सिस्नेखोलामा आएको बा’ढीले बगाउँदा घाेराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसी बे’पत्ता भएका थिए ।

ब्येपत्ता भएका २ महिलाको श’ब् भने बिहान ६ बजे फेला परेको थियो। उक्त पुल बन्नको लागि धेरै समय लागेको हुनाले सवारी साधन आवतजावत गर्न धेरै नै कठिन भएको छ। लगातार बर्षाको कारण खोला ठुलो भएको हुनाले सवारी साधनहरु रोकिएका थिए।

स्थानीयका अनुसार खोला निकै नै ठुलो थियो एक टिप्पर बल्लबल्ल खोला पार गर्यो र खोला धेरै नै ठुलो छ तपाईहरु नआउनु भन्दै थियो हामीले पनि कारलाई नजान आग्रह गर्यौ तर उक्त कार भने रोक्न मानेन। लगभग खोला तरीसकेको थियो ए छेउमा पानीको बा’हब धेरै नै भएको हुनाले कार बगायो।

खोला ठु’लो भएको कारणले हामीले पनि बचाउन सकेनौ , गाडी भित्र बाट दिदिबहिनिहरुको आवाज आइरहेको थियो मलाई बचाउ भनेर तर हामीले पनि केहि गर्न सकेनौ। पछि खोजि गर्दा दिदिबहिनीको शब् भेटियो भने अर्का दुईजनाको शब् अर्को दिन भेटियो।

कार चालकका अनुसार खोला सानो थियो त्यस कारण हामि गयौ तर बीचमा गएपछि खोला ए’क्कासि बढ्यो र यस्तो घ’टना घट्यो। सबै सबै दिदिबहिनिले बचाउ भन्दै हुनुहुथ्यो तर मैले बचाउन सकिन। पुरा जानकारी को लागि भिडियो हेरेर थाहा पाउनुहोस।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

प्रतिक्रिया दिनुहोस !