परिवारले भिडियोमा ला-श हेर्दै रु’वा’वा’सी गरिरहे, उता मलेशियामा अमर ज’लिरहे…

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

क्वालालम्पुर (मलेशिया): मलेशियामै कार्यरत रहेका एक व्यक्तिले भिडियो मार्फत अमरको मृ-त श-वलाई देखाए । श-व शे-र्दा मान्छे बो-ल्न सक्ने जस्तो देखिने भएपनि त्यो फ-ग-त कल्पना हुन्थ्यो किन भने मलेशियामा बैदेशिक रोजगारीमा रहेका बझाङ केदारस्यु गाउपालिका ५ का अमर गुर्धामीको मलेशियामा कोरोना संक्रमित भएर बेलैमा अक्सिजन सहितको उपचार ढिला हुँदा मृ-त्यु भईसकेको थियो ।

यो पी-डा परिवारमा सानो थिएन । कोरोना महामारी, विभिन्न अ-ड्च-न आदि कारणले अमरको श-ब परिवारले नेपाल ल्याउन सकेन र उतै अ-न्त्य-ष्टी गर्ने सहमति भयो । सोही अनुसार अमरको अ-न्त्य-ष्टीको प्रत्यक्ष दृष्य त्याहाँ रहेका नेपालीको सहगोमा भिडियो कल मार्फत बजाङमा रहेका उनका परिवारले भा-व वि-व्ह-ल भएर हेरिरहे । अमर सात वर्षदेखि मलेशियामा रोजगारीका लागि गएका थिए ।

अचानक उनी बिरामी परेका अमरले सामान्य ठाने-र ड्यु-टी गरेको तर पछि कोरोना संक्रमण पुष्टी भएपछि पनि अस्पताल लान तीन दिन ढिला गरिएको र उपचार ढिलो पाँउदा ज्या-न गएको आफन्तले बताए । अक्सिजनको अभावमा छ-ट्प-टा-उदै गएका अमरलाई काम गर्ने कम्पनी सम्म पुर्याएपनि एम्बुलेन्स आउन ढिला भएका कारण ज्या-न गएको उनका आ-फन्ती समीर बोहराले जानकारी दिए ।

बोहराका अनुसार हिन्दु परम्परा अनुसार मलेशियामै उनको परिवारको म-ञ्जु-रीना-मा पछि अ-न्त्य-ष्टी गर्ने काम सकिएको छ । २२ अगष्टमा नि-ध-न भएका अमरको आईतबार भा-वपू-र्ण रुपमा अ-न्त्यष्टी भयो । समीरका अनुसार परिवारकै आ-ग्र-हमा ला-श भए पनि एक पटक देखाउनु भनेपछि उनीहरुले भिडियो कलबाट अमरको श-बलाई देखाईदिए । ला-श हेर्न परिवार र आफन्तीहरु घर छेउ बारीमा जम्मा भएका थिए ।

उनीहरु पी-डाले छ-ट्प-टा-ए । तर रो-ए-र अमर फर्कने अवस्था थिएन । उनी सदा सदाका लागि मलेशियाको भूमिमै अ-न्त्य भए । परिवार द-र्द-नाक बे-द-नामा बाँचीरहेको छ । उनका आमा, बुवा, श्रीमती, छोरा छोरी पी-डि-त बनेका छन् यतिखेर । बैदेशिक रोजगारीमा जाँदाको यो पी-डा अमरलाई मात्र हैन धेरै नेपाली आमा, बुवा दाजुभाई दिदी बहीनीले भो-गिर-हनु परेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार