पिडित श्रीमानको बयान : ‘श्रीमतीले बच्चा पनि चाहिएन तपाईसंग पनि बस्न सक्दिनन् भनेर निस्किन’ (भिडियो)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झ’गडा वा मनमुटाव हुनु स्वाभाविक हो ।

अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।

जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा द’रार पैदा हुन्छ ।

श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् ।

यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।

धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् ।

सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।

एकअर्काको जीवनको हरेक खालिपन भर्नुपर्छ । तपाईको सच्चा प्रेम र साथ एक अर्काको जीवनको कमी पुरा हुन्छ । यही कुरामा जिन्दगी आनन्द बन्न थाल्छ । जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ । यस्तोमा एकअर्काको भरोसाले नै मुस्किल हालतमा हार्न दिँदैन् । एकअर्कासँग दुःख बाड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यसको कैयौं गुणा खुशी मिल्छ ।

यदि तपाईको जीन्दगीमा एक राम्रो जीवनसाथीको रुपमा आँउछ भने तपाईको लागि धेरै फाइदाको कुरा हो किनभने उबाट तपाईले धेरै कुरा सिक्न सक्नुहुनेछ । एकअर्कासँग खुलेर रहँदा दुईजना बीच राम्रो कम्युनिकेसन हुन्छ । जसले गर्दा एकअर्काबाट धेरै कुरा सिक्न सकिन्छ र बुझ्न सकिन्छ ।

पचिल्ल्लो समय एउटा यस्तो घट्ना सार्वजनिक भएको छ जहाँ बुहारी र काका ससुरा बीच अ’नैतिक स’म्बन्ध रहेको खुलेको छ । भिडियो हेर्नुहोस

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !