मादी ह -त्या प्रक’रण : स्थानीय बासी त्रा’समा,छिमेकीहरू कसैको घरमा चु;ल्हो बलेको छैन

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर-१ उम्लिङमा भएको कार्की परिवारकाे ह -त्या भएको घ-ट-नास्थलमा १५ तोला सुन र तीन लाख रुपैयाँ फेला परेको छ ।

आइतबार राति तेजबहादुर कार्की, उनकी आमा, उनकी श्रीमती, बुहारी र दुई जना नातीको ह -त्या भएको थियो । उनीहरुको श -व फरकफरक स्थान (बा -री, खोला र सडकको भि-त्ता) मा फेला पारिएको थियो ।

उक्त घ-ट-नाको अ–नुस-न्धानको क्रममा मंगलबार घ-ट-नास्थलबाट १५ तोला सुन, तीन लाख रुपैँया रकम फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरिक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयाे ।

इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाको टोली, सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरिक्षक भीम दाहालको क-मा-ण्डमा रहेको विशेष टिम, नेपाल प्रहरीको केन्द्रीय अनु-स-न्धान ब्यु-रो (सिआइबी) लगायतको टो-ली घ-ट-नास्थल पुगेर अ-नुस-न्धान गर्ने क्रममा १५ तोला सुन सहित ३ लाख रुपैँया रकम फे-ला परेको डिएसपी सुवेदीले बताउनुभयाे ।

आइतबार राति उक्त घ-ट-ना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घ-ट-नास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका छ जनाको ह -त्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकु-श-ल भेटिएका छन् ।

घ-ट-नास्थलको प्रकृति मु-चु-ल्का उ-ठा-ई अहिले श-वको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उक्त क्षेत्रको ना-कामा उच्च सु-रक्षा नि-गरा-नीका साथ घ-ट-नाको अ–नुस-न्धा-न जारी रहेको छ । प्रहरीले कु-कुरसमेत प्रयोग गरी घ-ट-नाको अ-नुस-न्धा-न जारी राखेको छ ।

गा-उँ शोकमा डु-बेको वडाध्यक्ष खेमनाथ कटुवालले बताए। ‘सिंगो गाउँमा स-न्ना-टा छाएको छ। कसैले पनि यस्तो द-र्द-ना-क घ-ट-ना कसरी भयो होला भनेर सोच्नसम्म सकिरहेका छैन्’, उनले भने, ‘घ-टना देखेका र सुनेका छिमेकीहरू कसैको घरमा चुल्हो बलेको छैन।’

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

प्रतिक्रिया दिनुहोस !