एकातीर काजलको बिहेको क़ुरा,अर्कोतिर उनका बुवाको मृ’त्यु, अन्तिम पटक बुवाको मुख हेर्न घर जादै

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

ई’ण्द्रे’णीको अहिलेको च​र्चित​ गायिका काज​ल​ जोशीलाई पि’त्री शो’क प​रेको छ​ । भार​त​मा काम​ ग’​र्दै आएका उन​का बुवाले भार​त​मै प्रा’ण​ त्यागेको ब​ता’ईएको छ​ । बुवाको नि’ध​न​ भ​एको र​ आफु कैलाली घ​र​ आउन​ लागे’को उन​ले फेस​बुक मार्फ​त​ जान​कारी दिएकी छिन​ । काजलको घर कैलालीको बिकट स्थान कचालीमा पर्दछ । काजलको घर जान कर्णाली पुलबाट करिब १ घण्टा मोटरसाईकलमा लाग्छ ।

अहिले नेपालको एक लोकप्रिय कार्यक्रम ईन्द्रेणी रहेको छ , ईन्द्रेणी न हेर्ने सायद कोइ नै होलान् लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार छत्र साही र काजल जोसीको बिहेको चर्चाहरु निकैनै चल्दै आयका थिय।

तर बिहे हुन्छनै भनेर नत दुबैले भनेका थिय नत हामि कसैलाई आधिकारीक रुपमा थाहानै थियो। त्यसै टाइटल र केहि व्यक्तिहरुको कुरालाई लियर मात्र अनुमानित आधारमा काजल र छात्रको बिहे भनेर अनेक अनेक कुराहरु आउदै गयको देख्न सकिन्थ्यो। र सबैले रुचायका दोहोरीका जोडी भयरपनि धेरै दर्शक श्रोताहरुले दुबैलाई बिहे गर्दा राम्रो हुन्छ भन्ने पनि दर्शक ले दियको माया भनेर पनि सबैले बुझ्दै आइयो।

तर हिजो मात्रै भने छत्र साही आफैले खुलस्त गरेर आफुहरु दुबैको छिटै बिहे हुने कुरा खुलायाका छन्। इन्द्रेणी कार्यक्रम बाटै छत्र साहीले भनेका छन् “काजलाको र मेरो बिहे हुदै छ छिटै, यहि भिडियोलाई आधिकारीक ठानेर टढा टाढा सम्म यो भिडियो लाइ पुर्याइदिनु होला सेर गरेर। भोज खानको लागि सम्भब भयन भने पनि एसो ५० रुपियाकै भयपनी केहि किनेर खयर काजल र छात्रको नाममा खाइयो भनेर चित्त बुझाउनु होला।” यसरी छत्रले बिहेको कुरा सार्बजनिक गरेपछि अहिले सामाजिक संजालतिर फेरी यी दुइ जोडीको बिहेको कुराहरु ले धेरै सुभचिन्तकलाई खुसी मिलेको समेत पाउन सकिन्छ।

आउने दसैं मा बिहेको गर्ने भनेर दुवै जनाले दोहोरीमा समेत बतायपनि बिहे छात्रको घर जुम्लाबाट गर्ने या कसरी गर्ने भन्ने बारे भने बाकी कुरा आउन बाकीनै रहेको छ। तर छत्रले कार्यक्रम बाटै बिहेको कुरा जनायका हुन्। यी दुइ जोडीलाई बिहेको लागि धेरैले अनुरोध समेत गरेको यसभन्दा अगाडि हामि सीताको कुराकानीमा समेत बताउदै आयका थिय। तर अहिले भने कार्यक्रम बाटै सार्बजनिक गरेका हुन्।

यो पनि, यिनै हुन् न्यायाधीशको गाडीले ठ क्कर दिँदा निधन भएकी ४५ वर्षीया लक्ष्मी दाहाल
काठमाडौं– मोरङ जिल्ला अदालत परिसरमा न्यायाधीशकै गाडीले ठ क्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चढ्ने बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा अदालत परिसरमा चमेना गृह (क्यान्टिन) चलाउँदै आएकी ४५ वर्षीया लक्ष्मी दाहालको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो दाहाललाई न्यायाधीश पराजुली चढ्ने गाडीले ठ क्कर दिएको थियो। पार्किङमा राखिएको गाडीलाई चालकले त्यहाँबाट निकाल्न खोज्दा गाडी ‘उछिट्टिएर’ क्यान्टिनमा पुग्दा दुर्घटना भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार दुर्घटनाको समयमा न्यायाधीश पराजुली गाडीभित्र थिएनन्।

गाडीको ठ क्करबाट ग म्भीर घाइते भएकी दाहाललाई उपचारका लागि कोशी अस्पतालमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। तर, दुर्घटनाको समयमा गाडीभित्र न्यायधिश पराजुली नरहेको प्रहरी उपरीक्षक जीसीले जानकारी दिए ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 337
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    337
    Shares

प्रतिक्रिया दिनुहोस !