घट्ना हुनु अघि सोमबार बिहान ९ बजेतिर आएको त्यो एउटा फोन कसले, किन गरेको थियो ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको घ”ट्नामा परेका परिवारको दा-’हसं’-स्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान त्यो अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घा-टमा अन्त्येष्टि गरिएको मृ-तक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा श-वपरीक्षण भएपछि बूढीखोला घा-टमा अन्त्ये-ष्टि गरिएको भतिज एमविक्रमले बताए । श-व अन्त्ये-ष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आएका थिए । अ-न्त्येष्टिका लागि नेपाल आएका छोराले आफ्नो परिवारको यो अवस्था देख्दा स-म्हा-लिन नै सकेका थिएनन । अ-न्तिम सं-स्कारमा उपस्थित भएका आफन्त र सर्वसाधारण पनि न-रुने कोहि थिएनन् ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, छोरा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’- ‘त्या भएको थियो ।

घ-टनाको थप अ-नुस-न्धान गरिँदै

घ-टनाको थप अ-नुस-न्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सा’मूहि’क ह’- ‘त्या भएको घटनास्थलमादी–१ खोलागाउँमा पुग्नुभएको छ । घ-टना र’-हस्य’-मयी भएको भन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक बीसीले घ-टनास्थल पुगेर प्रहरीबाट भइरहेको अनु-स-न्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिएका छन् । अनुस-न्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरीको सक्रिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनि आफैँले अनु-सन्धा-नको ने-तृत्व लिएपछि घ-टनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ ।

गाउँ शो-कमा

परिवारै स’-खाप बनाएको घ-टनापछि मादी–१ उम्लिङ खोलागाउँ शो-’कमा डु’-बेको छ । अहिलेसम्म अ-’परा-धी प-त्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताउनुभयो । घ-टना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए ।

घ-टनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ । तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै र’-हस्य’म-य भएको बताएका छन् । प्रहरीले घट-नाका बारेमा कुनै नयाँ स’-ङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् ।

सोमबार बिहान ९ बजेतिर छिमेकी रामबहादुर खतिवडालाई फोन आयो, ‘कार्की आमै फेरि विरामी भइन्, झा-रफू-क गर्न तुरुन्त जानु पर्‍यो ।’ उनका अनुसार बौद्धमानकी ८४ वर्षीया पत्नी पार्वती कार्की बेलाबेला मु-र्छि-त भइरहन्थिन् । केही वर्षअघि मानिसहरुले मृ-त्यु भइसकेको भनेर घा-ट लैजाने पनि तयारी गरेका थिए । तर एकाएक हो-स आयो । सोमबार पनि बौद्धमान पार्वती फेरि बे-’हो’- स् भएको भन्ने बुझे र झ-रफु-क गर्ने रामबहादुरलाई खबर गर्न लगाए ।

तर उनी नपुग्दै खबर आयो, ‘कार्की परिवार त स-खा-प भइसक्यो ।’ उनले झा-रफु-क गर्ने भनिएकी पार्वतीको सुतकै ठाउँमा ह -त्या भएको थियो भने अरुका श-व अ-न्य-त्र भेटिएको छ । ‘गाउँमा कोहीसँग कार्की परिवारको दु-स्म-नी पनि थिएन, साह्रै मिलनसार थिए’ रामबहादुर भन्छन्, ‘सबैलाई मा’-रेको भनेर ला-श देख्दा पनि पत्याउन गा-ह्रो परिरहेको छ ।’

अझै ह’ ‘-त्या कसले किन गर्‍यो भन्ने निचो-डमा पुगिनसकेको प्रहरी अधिकारीहरू बताउँछन्। अ-नुस-न्धान भइराखे पनि निचो-डमा पुगिनसकेको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीन राईले बताए। ‘त्यहाँबाट थप नि-चोड केही पनि आइसकेको छैन।

हाम्रा टोली गएर अ-नुस-न्धान गरिराखेका छन्,’ उनले भने। सुरूमा प्रहरीले आर्थिक कारणले घ-ट्ना भएको हुनसक्ने अ-नु-मान गरेको थियो। कार्की परिवारले झापामा जग्गा कि-न्न लागेको थाहा पाएपछि प्रहरीले त्यसैअनुसार अनु-सन्धा-न अघि बढायो। जग्गा किन्न लागेको हुँदा घरमा ठूलो रकम हुने र त्यही लु-’ट-पा-’ट गर्न ह’- ‘त्या गरिएको हुन सक्ने आशंका थियो।

प्रहरीले तेजबहादुर कार्कीको घरबाट गरगहना तथा नगद सुरक्षित रूपमा फेला पारेको छ। घ-टनापछि तेजबहादुरका छोरा नरेश दुबईबाट नेपाल फर्किएका छन्। उनी गएराति धरान आइपुगेको मृ-तकका आफन्त विनोद कार्कीले बताए। ‘हिजो राति दुबईबाट कान्छो दाइ नरेश फर्किनुभएको छ। अहिले धरानमा पो-ष्ट-मा-र्टम कक्षमा हुनुहुन्छ,’ उनले भने,’मलेसियाबाट अर्को दाइ पनि आउने कुरा त छ। तर फ्लाइटको कुरा मिलिरहेको छैन। सायद शनिबारसम्म आउनुहुन्छ।’ विनोदका अनुसार पो-ष्टमा-र्ट-म सकिएपछि बुधबार नै उनीहरूको दा-हसं-स्कार छ।कार्की परिवारको आर्थिक है-सि-यत सामान्य थियो। उनीहरू ढुं-गा-माटोको घरमा बस्थे। जेठा छोरा रमेश अहिले मलेसियामा छन्। उनीहरू डेढ वर्षदेखि विदेशमा थिए।

घरमा भएका ६ जनाको यो घ-ट्ना- हुँदा ९० वर्षीय वृद्ध बौद्धमान जो-गि-एका थिए। बौद्धमान मधु-रो देख्छन् भने सामान्य आवाज सुन्दैनन्।अघिल्लो साँझ ६ बजे सुतेका उनलाई बिहान छिमेकीले उठाउन आएपछि मात्रै घ-टनाबारे थाहा पाएका थिए। छिमेकीले वडाध्यक्षलाई फोन गरेर प्रहरीलाई खबर भएको थियो।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार