CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
संखुवासभाको मादीमा भएको सामूहिक ह-त्या-का-ण्ड-का मृ-त-क-हरुको इटहरीमा अ-न्त्य-ष्टि गरिएको छ । बुधबार इटहरीस्थित बुढीगंगा जमुना मु-क्ति-घा-टमा ६ जनाको अ-न्त्य-ष्टि गरिएको हो ।
६ वटै श-व-को धरानस्थित बिपी कोइराला स्वा-स्थ्य प्रतिष्ठानमा पो-स्ट-मा-र्टम-पछि बुढीगंगामा अ-न्त्य-ष्टि गरिएको छ । श-व अ-न्त्ये-ष्टि-का लागि तेजबहादुरका कान्छा छोरा रमेश कार्की दुबईबाट मंगलबार धरान आइपुगेका थिए ।
तेजबहादुर कार्की र उनकी श्रीमती कमला कार्कीको एउटै चितामा राखेर अन्त्यष्टि गरिएको छ, भने रञ्जना कार्की, ११ वर्षीय दीपेन कार्की र सात वर्षीया गोमा कार्कीको श-व ए-उ-टै चि-तामा राखेर अ-न्त्य-ष्टि गरिएको हो । साथै आमालाइ छुट्टै चि-ता-मा राखिएको थियो ।
संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बि-भ-त्स ह-त्या भ-ए-को थियो । सोमबार बिहान ५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की
र सात वर्षीया नातिनी गोमा कार्कीको श-व फे-ला परेको थियो । घ-ट-ना-को अनुसन्धान संघीय प्र-ह-री एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोलीले गरिरहेको छ ।
संखुवासभा घ’टनामा नयाँ मोड: प्रहरीका अनुसार ह ‘त्या बिहान ५ देखि ५ : ४० बीचमा चिनेजानेकै व्यक्तिले… – काठमाडौं । संखुवासभा ६ जनाको ज्यानलिने गरि भएको घटनाले सबैको मनमा डर पैदा गरिदिएको छ । अहिलेसम्म कसले र किन घटना गरायो भन्ने खुलिसकेको छैन। संघीय इकाइ प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभा र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली अनुसन्धानमा खटिएका छन्।
गाउँमा घटनाका कारण स्थानिय डराएका छन् । साँझ नपर्दै सबै घर भित्र पस्ने गरेका छन् । एक्लै घाँस दाउरा गर्न जान पनि निकै डर लाग्ने गरेको स्थानियले बताएका छन् । ह’त्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको ह’त्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
चिनजानकै भएका कारण कार्की परिवारका ५२ वर्षीय तेजबहादुर कार्कीको ह’त्यापछि परिवारका अन्य प्रत्यक्षदर्शीको पनि ह’त्या भएको हुनसक्ने अनुमान गरिएको हो । ‘एक जनाको मात्र ह’त्या गर्ने उद्देश्य भए पनि परिवारका अन्य सदस्यले देखेपछि पहिचान खुल्ने डरले हत्याराले ६ जनाकै ह’त्या गरेको हुनसक्ने’ निष्कर्ष निकालेको हो ।
घरभन्दा करिब २५० मिटर टाढा रहेको खोल्सीमा ५२ वर्षीय तेजबहादुर कार्कीको शव भेटिएको छ । त्यसैगरी घरबाट खोल्सीतर्फ करिब १५० मिटरको दुरीमा तेजबहादुरकी श्रीमती कमला कार्की र बुहारी ३२ वर्षीय रञ्जना कार्कीको शव भेटिएको छ । त्यसैगरी घरभन्दा केही माथितिर रहेको खरबारीमा ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्कीको शव भेटिएको छ । घटनास्थलको प्रकृति हेर्दा उनीहरु सबैलाई लखेट्दै मा’रेको हुनसक्ने अनुमान गरिएको छ । तेजबहादुरको ८४ वर्षीय आमा पार्वती कार्कीलाई भने घरमै कुँडो पकाइरहेको अवस्थामा त्यहीँ नै आक्रमण गरेको पाइएको छ ।
घटनालाई नजिकबाट नियालिरहेका प्रहरीका अनुसार हत्याराले सबैभन्दा पहिले तेजबहादुरलाई आ’क्रमण गरेको हुनसक्ने देखिएको छ । सो दिन बारीमा खेताला बोलाएकाले तेजबहादुर बिहानै घरबाट निस्किएको प्रहरीको निष्कर्ष छ । तेजबहादुरको गोडामा बुट जुत्ता पनि भेटिएकाले उनी बिहानै कामका लागि निस्किएको हुनसक्ने प्रहरीको भनाइ छ । तेजबहादुरको शव भेटिएको स्थान घरबाट करिब २५० मिटर टाढा रहेको र त्यहाँबाट चि’च्याउँदा घरका मानिसहरुले सुन्न सक्ने देखिन्छ ।
ह’त्यारा बाटोमा कुरेर बसेको वा खोल्सीमा जम्काभेट हुँदा तेजबहादुरमाथि आ’क्रमण भएको हुनसक्ने प्रहरीले बताएको छ । जब तेजबहादुरमाथि आ’क्रमण भयो, त्यसपछि उनी चिच्याएको र चि’च्याए’पछि तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना दौडिँदै घटनास्थलतर्फ गएको हुनसक्ने प्रहरीको अनुमान छ ।
तेजबहादुरमाथि आ’क्र’मण गरिरहेको अवस्थामा ह’त्यारालाई तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जनाले देखेपछि उनीहरुलाई पनि आक्रमण गरी ह’त्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । कमला र रञ्जनालाई पनि आ’क्र’मण गरेपछि उनीहरु पनि क’राएको र विपिन र गोमाले सुनेपछि उनीहरु पनि त्यतै गएको प्रहरीको अनुमान छ ।
ह’त्यारालाई विपिन र गोमाले पनि चिनेका कारण उनीहरुलाई पनि ल’खेटी ल’खेटी ह’त्या ग’रेको हुनसक्ने ‘क्राइम सिन’ले बताएको प्रहरीको भनाइ छ । किनभने तेजबहादुरको गोडामा बुट जुत्ता हुनु र अन्यको गोडामा सामान्य चप्पल हुनुले उनीहरु सबै घरभन्दा बाहिर नै भएको अवस्था देखिएको प्रहरीको ठम्याई छ ।
प्रहरीका अनुसार घटना बिहान ५ बजेदेखि ५ बजेर ४० मिनेटको बीचमा भएको देखिन्छ । किनभने घटना भएको दिन तेजबहादुरले आफ्नो बारीमा खेताला बोलाएका थिए । त्यसकारण तेजबहादुर बिहान ५ बजे नै बारीमा जान प्लाष्टिकको बुट जुत्ता लगाएर हिँडेका थिए । तर बाटो कुरेर बसेका वा जम्काभेट भएका ह’त्याराले आवेगमै तेजबहादुरमाथि आ’क्रमण गरेको हुनसक्ने घटनास्थलको अध्ययनले बताएको प्रहरीको भनाइ छ ।
त्यसपछि तेजबहादुरको चिच्याहट वा गुहारका कारण परिवारका अन्य सदस्यहरु पनि उनलाई बचाउन पुग्दा उनीहरु सबैमाथि आ’क्र’मण भएको हुनसक्ने प्रहरीको अनुमान छ । आफ्नो पहिचान खुल्ने डरले ह’त्याराले सबैको ह’त्या ग’रेको हुनसक्ने प्रहरीले बताएको छ । घटना करिब २० मिनेटभित्रै भएको हुनसक्ने र त्यो समय भनेको बिहान ५ बजेदेखि ५ः ४० को बीचमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आएका थिए ।
अन्त्येष्टिका लागि नेपाल आएका छोराले आफ्नो परिवारको यो अवस्था देख्दा सम्हालिन नै सकेका थिएनन । अन्तिम संस्कारमा उपस्थित भएका आफन्त र सर्वसाधारण पनि नरुने कोहि थिएनन् । मृतककाे घरमा ३ वटा गाई, एक हल गाेरू, १० बटा बाख्रा रहेका छन् । परिवारका एक्ला ९० वर्षीय वयाेवृद्ध मात्र जीवित भएकाले ती चौपाया छिमेकीले रेखदेख गरिरहेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।