त्रासका कारण छिमेकी घर सरे,नन्द कार्की भन्छन् ‘घ’टना भएदेखि शरीर का’मिरहेको छ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

संखुवासभाकाे मादी नगरपालिका १ उम्लिङमा एकै परिवारका ६ जनाको बी भ’त्स ह\ त्यापछि त्र सित बनेका छिमेकी चन्द्रबहादुर थापा घर सरेका छन् । आफन्त समेत रहेका थापा घ’टनास्थल भन्दा केही दुरीमा रहेको उम्लिङ मावी नजिकै सरेका हुन् ।

मृ’तक ५२ वर्षीय कमलाका काका चन्द्रबहादुर भन्छन् ‘बसिसक्नु भएन घर भित्रै पनि मनमा चिसो पस्न थाल्यो त्यही भएर अफैले बनाएको खाली घर थियो अहिले त्यहाँ सरेको छु ।’ ५ जनाको परिवार रहेको चन्द्रबहादुरले घ’टना भएकै घर सरेको बताए ‘घरभित्र आङ फुल्छ,

केटाकेटीले पनि अब हामीलाई पनि मा’र्छ भन्दै रु न, कराउन र एकाे रीन थाले छाेराेछाेरीमा गलत मनो विज्ञान नहोस् भनेर पनि सर्नुपर्याे । चन्द्रबहादुरले भने ‘गाउँ आङ्कित भएको छ । गाउलेहरू सबै तर्सिएका ड राएका छन् । सधै रात साँझ हिँडेकाे बाटो एक्लै हिँड्न कसैको आँट छैन ।’

अर्का एक छिमेकी नन्द कार्की भन्छन् ‘घ’टना भएदेखि शरीर का मिरहेको छ । घ टनास्थलमा पुगेर घर फर्कँदा घरमा कोही नभएपछि आफ्नै घरभित्र पस्न सकिन । श्रीमती पनि घरबाट भा गिछे ।’ ग्रामीण क्षेत्र भनेको समयमा मोबाइलमा टावर समेत नआउने र रात साँझ घाँसदाउरा गर्नुपर्ने भए तापनि घटनापछि घाँस का ट्नसमेत जान नसकेको स्थानीय एक महिलाले बताइन् ।

उनी भन्छिन् ‘घरहरू अलि पर पर छ । खेतबारीमा रूखहरू छन् । जङ्गलजस्तो छ । घटनापछि घाँस का’ट्न जाँदा पनि कोही पछाडिबाट पो आयो कि भने जस्तो हुन्छ । आफ्नै खेतबारीमा जान सकेको छैन । छोराछोरीहरू डराएर एक्लै छाड्न सक्ने अवस्था छैन ।’

चन्द्रबहादुर थापाका अनुसार मृ’तक तेजबहादुरका कान्छा छोरा नरेश दुबईबाट फर्कँदै छन् । मृ’तककाे घरमा ३ वटा गाई, एक हल गाेरू, १० बटा बाख्रा रहेका छन् । परिवारका एक्ला ९० वर्षीय वयाेवृद्ध मात्र जीवित भएकाले ती चौपाया छिमेकीले रेखदेख गरिरहेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 143
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares

प्रतिक्रिया दिनुहोस !