संखुवासभा घटना: २६ वर्षका युवा पक्राउ परे प्रहरीले गाउँमा नै भेट्टायो ठुलो प्रमाण

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

काठमाडौ । संखुवासभाको मादी नगरपालिका वडा नम्बर–१ को उम्लिङमा एकै परिवारका ६ जनाको श व फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केही प्रमाण फेला परेपछि ति ब्यक्ति पक्राउ परेका हुन् ।

अहिले अनुसन्धानकै क्रममा रहेका कारण उनको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको क्रममा प्रहरीले र गत लागेको रड कार्की परिवारको घर छेउमै फेला पारेको छ।

ति युवक २६ वर्षका भएको प्रहरी अधिकारीले बताएका छन् । प्रहरी अुनसन्धान उनीविरुद्ध केन्द्रित छ। ति युवकको भाईले लगाएको सर्टमा र ग त लागेर धोएको जस्तो देखिएको प्रहरीले जनाएको छ । सोधपुछ गर्दा ति १८ वर्षका भाईले त्यो सर्ट आफ्ना दाइको भएको बताए पछि २६ वर्षका उनका दाई पक्राउ परेका हुन् ।

उनको मानसिक सन्तुलन पनि ठिक नभएको पाइएको ती प्रहरी अधिकारीले बताएका छन् । प्रहरी आफु घटना र ति युवा बारे निश्चित भएपछि मात्र सार्वजनिक गर्ने जनाएको छ । शंकास्पद रहेको भन्दै प्रहरीले युवकलाई मंगलबारदेखि नै निगरानीमा राख्दै आएको थियो।

सोमबार बौद्धमान कार्कीका श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, नातिनी बुहारी रञ्जना कार्की, पनाति विपीन कार्की र पनातिनी गोमा कार्कीको श व फेला परेको थियो ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानदेखि प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट प्रहरी नायव उपरीक्षक ध्रव कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभादेखि प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलगायतको टोली छ।

यो पनि – संखुवासभा ह त्या का ण्डले यस्तो रुप लियो,मृ तकको घ टनापछि यसरी मोबाईल फो डेको पाइयो,गाउँलेले मृ तकको दुश्मनी बारे खोले यस्तो भयानक रहस्य (भिडियो हेर्नुस्)

संखुवासभाको मादि नगरपालिका एकै परिवारको ६ जनाको ह -त्या भएको छ ।यस्तो घ- टना गाउँमा पहिलो पटक भएको र सबै गाउँले निकै त्र-सित अवस्थामा भएको हामीले पायौं ।परिवारका ७ जना सदस्य मध्य ६ जनाको ह -त्याभएको र १ जना वृद्ध बा मात्र बाँ-च्न सफल भएका थिए ।बुढा बा लगभग ८६ वर्षको भएको र स्वास्थ अवस्था निकै ना जुक बएको,कान कम सुन्ने,दृस्ठि कम देख्ने जस्ता उनको समस्या रहेको हामीले पायौं ।

मृ त्यु हुनेमा बुढा बुबाकि श्रीमती पार्वती कार्की,छोरा तेजबहादुर कार्की,बुहारी कमला कार्की,तेजबहादुरकि बुहारी रन्जना कार्की र अन्य सदस्य दिपेन कार्की र गोमा कार्कीको ह-त्या पुष्टि भएको प्रहरीले जानकारी दिए ।

ह त्या भएका श वहरु सबै यत्रतत्र छरिएको र सबै छ-रपस्ट अवस्थामा रहेको हामीले पायौं । ह त्याराले साना बच्चादेखि लिएर बुढी आमालाई पनि निकै भ-या-नक र ड र लाग्दो मृ त्यु दिएको पाइएको छ।ह त्याराले धा- रीलो ह -ति-यार र ढु- ङ्गाले प्र- हार गर्दै ह त्या गरेको पनि प्रहरीले बताएको छ।

स्थानीयले आफ्नो एउटा अभिभावक गुमाएको र गाउँ नै शो क मा डुबेको समेत हामीले पायौं ।घरमा बाचेका बुढा बाजेको आँखा र कान कमजोर भएको हुँदा वहाँले घ टनाको बारेमा आफैलाई मजाले थाहा नभएको जानकारी दिनुभएको छ ।

सासु बुहारीको श व एकै ठाउँमा भेटिएको,दाजु दिपेन घरदेखि केही माथि,बहिनी गोमाको घरदेखि अलिक तल र हजुरआमा पार्वतीको श व घर बाहिर भेटिएको थियो। हजुरआमा पार्वती म री नसकेको तर केहि समयपछि उनको पनि मृ त्यु भएको पाइयो ।

घ टना भएको परिवारमा बाँचेका हजुरबुबाले आँखा नदेख्ने,कान पनि राम्रोसंग नसुन्ने र वहाँको चेतना पनि हराउदक गएको हामीले पायौं ।वहाँलाई आफ्ना छोरानाती,बुहारी,श्रीमतीलाईको श वलाइ कहाँ आ गो लगाए भन्ने पिर छ ।

वहाँलाई आफ्ना गाइबस्तु कता छन् ,घास खाए खाएनन् भन्ने पिर छ ।हजुरबुबा अब एक्लो भएको र आफ्नो ख्याल कसले राख्ला भन्दै रु न्छन् । हजुरबुबा बिहान उठेर पुजापाठ गर्न भनी निस्किएको र पुजा गरेर आउँदा श्रीमतीलाई भान्सामा ल-डि-रहेको देखेका थिए।

बुढी पार्वतीलाई ल ड्ने,बे होस हुने रो ग लागेको र एकछिनमा उठली भनेर आफू हिडेको तर श्रीमती उठ्दै न उठेको उनले बताए । बुबा जस्तो सुतेको तेस्तै उठेका थिए र उनलाई घ टना बारे केहि थाहा नै भएको थिएन ।

स्थानीयले घ टनाको यत्रो समय बितिसक्दासम्म पनि अ पराधी फेला पार्न नसक्दा प्रहरी प्रशासन कै मिलेमतो रहेको शंका समेत गर्न थालेका छन् ।घ टना हुनुभन्दा केही समय अगाडि कार्की परिवारको मोबाईल फोन फो डेर सिम कार्डलाई जलाइएको कार्की परिवारकी छोरीले बताएकी छिन् ।

स्थानीयले गाउँकै कोहि मान्छेले परिवारलाई केही कुरा को रि सले ह -त्या गरेको कुरा उनीहरूले गरेका छन् ।कार्की परिवार गाउँकै अभिभावक रहेको त्यही भएर पनि कसैले मा रेको हुन सक्ने कुरा गरेका छन् ।स्थानीयले यदि प्रहरीले केहि गर्न न सक्ने हो भने गाउँलेलाई आफ्नै हिसाबले लड्न दिन समेत प्रहरीलाई अनुरोध गरेका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार