CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको धा-रि-लो ह-रि-यार खु-कु-री र दा-उ प्र-हा-र गरी ह -त्या भएको छ।
ह -त्या आ-रो-पमा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ प-क्रा-उ परेका छन्। शुक्रबार दिउँसो साढे १२ बजे तामाङको ह -त्या भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।
दुबै जनालाई ह -त्यामा प्रयोग भएको खुकुरी र दाउसहित प-क्रा-उ गरिएको प्रहरीले जनाएको छ। अं’शब’ण्डाको विषयमा वि’वा’द हुँदा धा-रि-लो ह -तिया-र खु-कु-री र दा-उले टा -उ-कोमा प्र-हा-र गर्दा मित्रबहादुर तामाङको घ-ट-ना-स्थलमा नै मृ-त्यु भएको थियो।
अ-नुस-न्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घ-ट-नास्थल गएको छ। घ-ट-नास्थल जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ६० किलोमिटर पश्चिम उत्तर छ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।