CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
सुनसरीको इटहरीमा ८१ वर्षीय शमशेर गुरुङकि श्रीमती हिजो बिहान ४ बजेदेखि घरबाट फ रार भएकी छिन् ।सधैं बिहान कसरत गर्न हिड्ने गरेको तर हिजोदेखि चाहिँ उनी हराएकी छिन् ।बुढा बाजे शमशेरका अनुसार श्रीमती हराएपछी उनले दराज फो डेर हेर्दा त्यहाँ भएका सबै गरगहना,पैसापनि ह राएको उनले पाए ।
आमा बितेको धेरै भएपछी बुढा बाउको वृद्ध अवस्थामा हेरचाह हुन्छ भनेर छोराछोरीले उनलाई अर्को विवाह गर्न लगाएका थिए ।विवाह भएको २ महिना नबित्दै कान्छी श्रीमतीले सबै सम्पत्ति लिएर फ रार भएकी छिन् ।
छोरी कुमारी लिम्बू गुरुङको अनुसार बुवा इटहरीमा एक्लै भएको र आफैंसंग बस्नु भन्दा बुवाले आफ्नै घरमा बस्ने भनेको हुँदा बुवा को सल्लाह लिएर अर्कि आमा विवाह गरिदिएको उनले बताइन् । यसरी बुवालाई सहारा खोजेर ल्याएको तर कान्छी आमाले सम्पत्ति लिएर फ रार भएको हुँदा आफुलाई दुख लागेको उनले बताइन् ।
६० वर्षीय कान्छी आमाको आफ्नो बुवासँग तेस्रो विवाह भएको कुरा कुमारीले हामीलाई बताइन् ।उनको पहिलो श्रीमान सिक्किममा रहेको र उनलाई छोडेर संखुवासभामा अर्को मान्छेसंग उनी आएको र अहिले आफ्नु बुवासंग उनको विवाह गरेको तर बुढा बुवालाई पनि उनले धो का दिएको छोरी बताउछिन् ।
यसरी आफ्नो बुढेसकालको सहारा भनेर ल्याएकी श्रीमतीले आफुलाई धो का दिएर सारा सम्पत्ति लिएर फ रार भएको हुँदा आफ्नो निकै गाह्रो भएको र सबैले श्रीमतीलाई खोजेर ल्याइदिन बुढा बुवा अपिल गरिरहेका छन् ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।