CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
काठमाडौं । संखुवासभाको मादीमा ६ जनाको ह- त्यामा संलग्न भएको आरोपमा प्रहरीले आफन्त पर्ने एक जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान प्रहरीले नाता पर्ने छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको हो। गत सोमबार बिहानै सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको ह- त्या भएको थियो ।
उक्त ह- त्याका;ण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की ह- त्या भएको थियो । प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र र -ग-त लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिको सर्टमा लागेको र-ग-त र मृ-त-क-को डिएनए परीक्षणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । संखुवासभाका डिएसपी लालध्वज सुवेदीका अनुसार घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।
ह -त्या आरोपीलाई आइतबार सार्वजनिक गरिने छ । ह -त्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ । सुरुमा तेजबहादुरको ह -त्यापछि परिवारका अन्य सदस्यको ह -त्या भएको स्रोतको दाबी छ ।
प्रहरी स्रोतका अनुसार आरोपीले केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरीसमक्ष आफ्ना अ-प-रा-ध कबुल गरेको हो । मृ -त-कको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र र-ग-त-ले लतपतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ। ‘केही कुराहरूको पुष्ट्याइँ गरेर हामी भोलि आरोपित व्यक्तिलाई सार्वजनिक गर्ने छौं,’ अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक भीमबहादुर दाहालले भने।
प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए। ‘हामी अनुसन्धानको निष्कर्षमा पुगेका छौं, घटनाबारे विस्तृत रुपमा भोलि पत्रकार सम्मेलनमा भन्नेछौं,’ दाहालले भने।
घटना के कसरी र के कारणले भएको भन्नेबारे पनि प्रहरीले सार्वजनिक गर्ने उनले बताए। प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले ह -त्या आरोपमा एक युवालाई पक्राउ गरिएको बताए। उनले केही काम बाँकी रहेकाले आइतबार आरोपितलाई सार्वजनिक गर्दा विस्तृतमा खुलाइने बताए।
परिवारका ६ जनाकै छुट्टाछुट्टै स्थानमा श’-व फेला परको थियो। उनीहरूको चार वटा ठाउँमा श ‘व फेला परेको थियो। उनीहरूलाई पालैपालो टाउकोमा प्र-हा र गरेर ह -त्या गरिएको थियो। पो- ष्ट;मा र्ट-मको प्रारम्भिक रिपोर्टमा उनीहरूको मृ -त्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ले भएको खुलेको थियो।
पारिवारीक दु श्म नी का कारण घटना भएको प्रहरीले जनाएको छ। मृ-त-कको घरमा रहेको धन सम्पत्ति सुरक्षित रहेको हुनाले आर्थिक कारण घटना नभएको निष्कर्ष प्रहरीको छ।
घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्र-हा-र गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्र-हा-र गरेको देखिएको प्रहरीले जनाएको छ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।