चार पुस्ताको कि’रि’या एकै पटक : टु’हु’रो बन्यो खोलागाउँ

(रील माण्डु – ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मादी (संखुवासभा) : बौदमान कार्कीका परिवारका ६ जनाको ह -त्या हुँदा चार पु]स्ता नै सकियो। अहिले त्यही घरमा चार पु]स्ताको सामूहिक कि]रि’या एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी कि’रि’यामा बसेका छन्।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय   र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको अ’ज्ञा’त समूहले ह -त्या गरेको अवस्थामा गत सोमबार श-व भेटिएको हो। बुधबार बेलुका इटहरीस्थित बूढीगंगा जमुना मुक्ति घा-टमा उनीहरूको सामूहिक दा-हसं-स्का-र भयो।

दा-हसं-स्का-रपछि कि-रि-या बस्नेहरू बिहीबार बेलुका मादीस्थित घर आइपुगे। मृ-तक तेजबहादुरका कान्छो छोरा नरेश, बुहारी र दुई छोरी पनि कि-रि-यामा बसेका छन्। तेजबहादुरको जेठो छोरा रमेश कार्की कोरोना महामारीका कारण उडानमा अवरोध हुँदा अहिलेसम्म आउन पाएका छैनन्। नरेश दुबईमा थिए। घ-टनापछि उनी भने आएर कि-रि-यामा बसेका हुन्। नरेश दा-हसं-स्का-रमा पनि सहभागी हुन भ्याए।

टु’हु’रो बन्यो खोलागाउँ

संखुवासभाको मादी नगरपालिका—१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्की गाउँकै सहयोगी थिए। सिंगो परिवार नै गाउँमा सहयोगीको रूपमा चिनिन्थ्यो। छरछिमेकमा आर्थिकदेखि लिएर अरू समस्या पर्दा कार्की परिवारले सहयोग गर्ने गरेको स्थानीय चन्द्रबहादुर थापा बताउँछन्। ‘आर्थिक तथा अन्य सहयोग चाहिएर तेजबहादुर मामाको घरमा जाँदा रि-त्तै फर्कनु पर्दैनथियो,’ थापा भन्छन्।

गाउँमा भरअभरमा स-रसा-पटीका लागि कार्की परिवार गाउँकै सहयोगी रहेको वडाध्यक्ष खेमनाथ कटुवाल बताउँछन्। ‘कार्की परिवारले वार्षिक ७/८ मन अलैंची उत्पादन गर्थे। दुई छोरा वैदेशिक रोजगारीमा भएकाले घरमा थो-रब-हुत रकम टुट्दैनथियो,’ उनी भन्छन्, ‘सामान्य जीवनयापनमा चलेको भए पनि कार्की परिवार मनको धनी थियो। अब त्यो परिवारको साथ कसैले पाउने छैनन्।’

कार्की परिवार गु-मा-उनु पर्दा अहिले खोलागाउँ सहाराविहीन बनेको कटुवालको भनाइ थियो। ‘एकै परिवारका ६ जनाको ह -त्या गरेर गाउँलाई नै टु-हु-रो बनाइदिए,’ उनले भने, ‘अहिलेसम्म गाउँभरि रु-वाबा-सी चलेको छ।’ शो-कमा डु-बेको खोलागाउँलाई पुरानै अवस्थामा फर्कन समय लाग्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

खोलागाउँ त्र-सि-त मात्र बनेन बेसहारा एवं टु-हु-रो पनि बनेको उनले बताए। उनका अनुसार बाहिरबाट जाने जो कोही पनि कार्कीकै घरमा गरेका बास बस्ने गर्थे। कार्की परिवारका बारेमा कुरा गर्दा उनका छिमेकी निशब्द हुन्छन्। आँखाभरि आँ-सु टि-लपि-लाउँ-दै त्यो परिवारले समाजमा गरेको सहयोग र लगाएको गु-न कहिल्यै भुल्न नसक्ने बताउँछन्।

तेजबहादुरको परिवार खोलागाउँकै सहयोगी परिवार भएकाले सिंगो गाउँ नै अभिभावक नभएको टु-हु-रोजस्तो बन्नु परेको स्थानीय बताउँछन्। घरमा प्रायः पैसा नटु-ट्ने कार्की परिवारकोमा समस्या परेर रकम सापटी माग्न जाँदा रित्तै फर्कनु नपरेको छिमेकीहरू बताउँछन्। चन्द्रबहादुरले भने, ‘गाउँकै सहयोगी परिवारको ह -त्या कहिल्यै बिर्सन सक्दैनौं। भ-रथे-ग गर्ने परिवार स-किदिएर गाउँलाई नै रु-वा-इदिए।’

परिवारका ६ जनाको ह -त्यापछि खोलागाउँ टु-हु-रो बनेको हो। आफ्नै गाउँमा बी -भ-त्स ह -त्याको घ-टना भएकाले मन बुझाउन नै गाह्रो भएको उनी बताउँछन्। कसैलाई नबिझाउने र कोहीसँग पनि रि-सरा-ग नभएको परिवारमाथिको द-र्द-ना-क प्र-हा-र गाउँकै लागि नमेटिने घा-उ बनेको थापाको भनाइ छ।

छिमेकी लक्ष्मीभक्त कार्कीले भने ,‘भरपुरसँग लगाएको गुन समाजले तिर्न नपाउँदै सहयोगी परिवार गुमा-उनु पर्‍यो।’ गाउँमा कोही बिरामी पर्दा होस् वा कुनै सं-कट पर्दा कार्की परिवारकै आस हुने उनको भनाइ छ।

‘हामीलाई सं-कट पर्दा सहयोग गर्ने परिवार थियो,’ लक्ष्मीभक्त भन्छन्, ‘आँखामा हा-ल्दा न-बिझा-उने परिवारलाई हामीबाट लु-छे-र लगे।’ आफूसँग पैसा नभएका बेला गाउँकाले तेजबहादुरकै परिवारलाई सम्झने गरेको उनको भनाइ छ। सामान्य परिवार भए पनि कार्की परिवारले सहयोगी भावनाको रहेको उनले सुनाए।

मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप कार्की परिवारलाई खोलागाउँले कहिल्यै बिर्सन नसक्ने बताउँछन्। ‘भर-अ-भरमा गाउँलाई भ-रथे-ग गरेर बसेको मिजासिलो परिवार थियो,’ उनले भने, ‘यति राम्रो सहयोगी परिवार पाउनै गाह्रो छ।’ सिंगो समाजको सहा-रा बन्ने व्यक्ति कमै पाइने लिङ्थेपको भनाइ छ। अनिष विष्ट Annapurna post

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

प्रतिक्रिया दिनुहोस !