आफ्नै कोठामा मृ’त भेटिएकी सीताको मृ’त्युबारे खुलेन र’ह’स्य, एक हप्तासम्म पनि उठेन श’व

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृ-त्यु भएको एक साता बित्दा पनि उनको मृ-त्यु कसरी भयो भन्नेबारे प्रहरीले यथार्थ सार्वजनिक गर्न सकेको छैन ।

४३ वर्षीय टीका पौड्यालकी पत्नी सीताको श-व भदौ २० गते आफ्नै घरको कोठामा फेला परेको थियो । छोरीको ह -त्या नै भएको भन्दै मृ-तकका बाबु हरिप्रसाद भण्डारीले बुटवल ईलाका प्रहरी कार्यालयमा जा’हेरी दिएका थिए ।

प्रहरीले जा’हेरी लिन नमानेपछि मृ-तकका माइती पक्षले आ-न्दो-लनसमेत गरेका थिए । आ-न्दो-लनको द-बा-बमा आ -त्म -ह -त्या दु-रुसा-हनको मुद्दा दा-यर भएपछि प्रहरीले मृ-तकका श्रीमान टीका पौड्यालसहित दुई जनालाई नि-यन्त्र-णमा लियो । अदालतमा म्याद थप गरि आ-रोपि-त दिदी र भाइलाई प्रहरीले हि-रा-सतमा राखेको छ ।

घटना भएको एक सातासम्म पनि मृ-तकको श-व उठ्न सकेको छैन् । आइतबार तिलोत्तमा नगर प्रमुख र उपप्रमुखले भेट गर्न नदिएका कारण मणिग्राम चोकमा च-क्काजा-म गरिएको मृ-तकका मामा आकाश पोखरेलले जानकारी दिए । घ-टनालाई सामान्यीकरण गर्न खोजेको भन्दै मृ-तकका माईती पक्षले कहिले ईलाका प्रहरी कार्यालय, कहिले अदा-लत घे-राउ गर्दै द-बा-बमुलक कार्यक्रम गर्दै आएका छन् ।

माइती पक्षका अनुसार भदौ ६ गते तीज मान्ने गरी सीतालाई उनका पति टीकाले माइतीमा छोडेका थिए । तर भदौ १९ गते दिउँसो घरमा भतिजीको जन्मदिन मनाउने भन्दै सीतालाई फोन गरेर टीकाले घरमा बोलाएको माइती पक्षको भनाइ छ ।

पतिले बोलाएपछि सीता त्यसै दिन दिउँसो घर पुगिन् । अर्को दिन बिहान ५ बजेतिर जरुरी काम छ भनेर सीताको माइती पक्षलाई बोलाइयो, जतिबेला सीताको मृ-त्यु भइसकेको थियो । ​माइतीजनका अनुसार सीता आफ्नै घरको कोठामा मु-खबाट र -ग -त बगेको, ग-ला क-सि-एको र भु-इँमा ल-डे-को अवस्थामा मृ-त फेला परेकी थिइन् । प्रेम सुनार / राताेपाटी

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

प्रतिक्रिया दिनुहोस !