तिजको मेला हेर्न गएकी ३ वर्षीय आयुषा जगंलमा मृ-त फेला

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

गुल्मी,भदौं । गुल्मीको मदाने गाउँपालिका–२ बाँझकटेरीकी उमा पोख्रेलकी तीन वर्षीया छोरी आयुषा पोख्रेल आइतबार बिहान मृ-त भेटिएकी छिन् ।

शनिबार बालिका छिमेकीकोमा पञ्चमीको पूजामा गएकी थिइन् । पूजा सकेर टीका लगाउन खोज्दा बालिका नभेटिएको वडाध्यक्ष माधव भुसालले बताए ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराईका अनुसार घ-टना सम्बन्धमा अ-नुस-न्धान भइरहेको छ । बालिकाको अनुहारमा निलो र चि-थो-रे जस्तै दा-ग देखिएका छन् ।

प्रहरी प्रमुख भट्टराईले प्रारम्भिक अवस्थामा जङ्गली जनावरको आ-क्र-म-ण जस्तो देखिए पनि बालिकाको श-वको पो-स्ट-मा-र्टमसहित अरु अ-नुस-न्धान अगाडि बढाउने बताए ।

यो पनि – रुपन्देही – संसारमा भगवान भन्दा पनि ठुलो देवता भनेको आमाबुबा मानिने गरिन्छ। छोराछोरीलाई ज्वोरो आयो भने आमाबुबा रातभरि न सुती आफ्नो बालबालिकाकाे उपचारका निम्ति काँहा काँहा पुर्‍याउँछन् यो कस्तो कलियो-ग हो आफ्नै नौ महिनाको बच्चालाई आफ्नै आमाबुबा द्वारा घाँ-टी रे-टी ह -त्या गरिएको छ।

रुपन्देहीको गैंडहवा गाउँपालिका वार्ड न ६ सुर्यपुरा बजार नजिकै बस्ने श्रीराम मल्लहा(गानि)नाम गरेको र निजको श्रीमती रेनु माल्लहा ले शनिबार राति अंदाजी १ बजे आफ्नै घरको छतमा आफ्नो नौ महिनाको छोरा सुरज मल्लहालाई धा -रि -लो ह -सी -याले घ -टी रे -टी ह -त्या गरी आफ्नै घरको बेडमा लगेर राखेर आफ्नो बच्चाको ह -त्या भएको भनी ह-ल्लाख-ल्ला गरेपछि स्थानीयले थाहा पाएको स्थानीयवासीले बताएका छन।

थप अ-नुस-न्धानका लागि मृ-त-कका आमा बुबालाई इलाका प्रहरी कार्यालय लुम्बिनी पठाइएको सुर्यपुरा प्रहरी कार्यालयका प्रमुख राज कुमार पहाडीले जानकारी दिए। ह -त्याको कारणका लागि सो-धपु-छ गर्दा भएको सम्पत्ति सबै ठुलाे दिदी आकालमती मल्लाहालाई मेरो आमाले नामसारी गरिएको र मेरो लागि नत नागरिता छ।न त छोराकाे जन्मदर्ता छ।

यसै कारणले आफ्नो छोराको ह -त्या गरि आफू र आफ्नो श्रीमतीको पनि ह -त्या गर्ने मृ-त्युका बुबा श्रीराम मल्लाहाले प्रहरीले प-क्रा-उ गर्ने अवस्थामा बताएको स्थानीयवासीले जानकारी दिएका थिए।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

 

सेयर गर्नुहोस
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

प्रतिक्रिया दिनुहोस !