CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
उत्तर भारतमा भाईको जन्मदिनको उत्सवमा अ’चानक चितुवा पसेपछि भएको घ,टनामा ति बालिकाको मृ’त्यु भएको हो ।मृ’त्यु हुने बालिकाको पहिचान आडा यासिर मीरका रुपमा गरिएको छ ।
यो घटना भारत प्रशासित कश्मीरको श्रीनगरमा घटेको हो । त्यहाँ बालिका बगैंचामा हिंडिरहेकी थिइन् ।तब उनलाई चितुवाले लगेर गएको हो । चितुवाले मीरले खेलाइरहेको खेलौना भने लिएको थिएन ।
घटना घट्नुभन्दा केहि मिनेटपहिलेसम्म बार्बीको पोशाक र मु’कुट लगाएकी आडाले परिवारका अन्य सदस्यहरुलाई भाई अलीको जन्मदिनको केक आफुले का ट्ने भनिरहेकी थिइन् ।
यो पनि-लोकबहादुरको बयान : बच्चाहरुले पनि देखे त्यसपछि मैले सबैलाई ..र चि’र्प’ट ज’ला’एँ – सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको ह’ ‘त्या गर्ने आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
शुक्रबार नै पक्राउ गरिएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभा आरोपी २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गरेको हो। आफूमाथि गरेको अपमानको ब’दला लिन सुरुमा तेजबहादुरको ह’ ‘त्या गरेको र त्यसलाई लुकाउन अन्यको ह’ ‘त्या गरेको बयान उनले दिएका छन्।
आरोपीले उक्त दिन घटना देख्ने सबैलाई मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार आरोपीले घटना देख्ने सबैलाई मा’र्ने योजना बनाएको कुरा प्रहरीसमक्ष बताएका हुन् ।
प्रहरीसमक्ष दिएको प्रारम्भिक बयानमा लोकबहादुरले उक्त दिन वरिपरि भएका सबैलाई मा’र्ने योजना बनाएको बताएका छन् । प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्, ‘मेरो टा’र्गेट र रि’स भनेको काका (तेजबहादुर) मात्रै हुन्, तर मैले हा’नेको देखेपछि सबैलाई हा’नेको हुँ । अरूले देखेको भए अरूलाई पनि हान्थे र मा’र्थेँ ।’
शुक्रबार रातीदेखि सूक्ष्म अनुसन्धान गर्दै सोधपुछ गरेपछि शनिवार बिहान आरोपीले घटनामा आफ्नो सं’लग्नता स्वीकार गर्दै आफ्नो टार्गेटमा तेजबहादुर मात्रै रहेको बताएका हुन् ।
आरोपमा पक्राउ परेको व्यक्ति कार्की परिवारकै आफन्त रहेको अनुसन्धानमा खुलेको छ। घटनाको अनुसन्धानका लागि प्रदेश १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली खटिएको थियो।
घटनाको भोलिपल्ट मात्रै अनुसन्धान अधिकारीहरू पुगेपछि शव उठाइएको थियो । अनुसन्धानका लागि आवश्यक प्रमाणहरू जुटाएपछि शव परीक्षणका लागि धरान पठाइएको थियो भने प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोलीले घटनाका सम्बन्धमा अनुसन्धान गर्दै खोजी गरेको थियो ।
अभियुक्त लोक बहादुर कार्कीले नातामा काका पर्ने तेजबहादुर कार्की घरबाट निस्किएको आफ्नो शौचालयमा देखेका थिए । आफूलाई सधैँ हेप्ने, सापटी लिएको रकमको ब्याज लिएको आदि कुराले लोकबहादुर काका तेजबहादुरप्रति रुष्ट थिए । ह’ ‘त्याको अघिल्लो रात पनि लोकबहादुरको मनमा अनेकौँ कुराहरू खेलेका थिए ।
जब बिहानै तेजबहादुर घरबाट निस्किन लागे लोकबहादुरले तेजबहादुरलाई आ’क्र’म’ण गर्ने सोच बनाए । अनि घर नजिकै रहेको दाउराको चाङबाट एउटा चि’र्पट निकाले, अनि तेजबहादुर अगाडि बढेपछि उनी खोल्सीमा पुगेर तेजबहादुरमाथि आ’क्र’म’ण गरे ।
तेजबहादुरले ‘लोकेले मा–यो, गुहार …’ भनेर चिच्याएपछि उक्त चि’च्च्याहटका कारण तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना पनि घटनास्थलतर्फ आए । घटनामा सं’लग्न लोकबहादुर कमला र रञ्जनालाई देखेपछि पोल खुल्ने डरले पहिले कमलामाथि पनि त्यही चि’र्पटले टा’उकोमा प्र’हा’र गरे ।
कमला पनि ल’डे लगत्तै तेजबहादुरकी बुहारी रञ्जना बे’हो’स भएर ढलिन् । तर लोकबहादुरले बे’हो’सी अवस्थामै रञ्जनामाथि पनि प्र’हा’र गरे । तीन जनामाथि आ’क्र’म’ण गरेको दुई बालबालिकाले पनि देखे । त्यसपछि उनीहरूलाई पनि आ’क्र’म’ण गर्न जाँदा बालबालिकाहरू भा’गे । उनीहरूलाई ल’खे’ट्दै ल’खे’ट्दै टाउकोमै चि’र्प’ट हा’ने’र ह’ ‘त्या गरियो ।
घरमा बुढी हजुरआमा कान सुन्ने र आँखा देख्ने हुनुहुन्थ्यो । गुहारको चि’च्च्याह’ट सुनेको र आफूलाई देखेको हुनसक्ने डर लोकबहादुरलाई भयो, त्यसपछि उनले गाई वस्तुलाई दिन कुँडो (खोले) पकाइरहेकी बुढी हजुरआमालाई पनि आ’क्र’म’ण गरी ह’ ‘त्या गरे ।
वरिपरि नदेखेको र कान पनि नसुन्ने कारण वृद्ध हजुरबुवा बौद्धमानलाई भने उनले केही गरेनन् । ह’ ‘त्यामा प्रयोग भएको चि’र्पट वारदातपछि उनले अगेनोमा ज’ला’एको पनि बयान दिएका छन् ।
उनी ह’ ‘त्या अनुसन्धानमा प्रहरी खटिएका बखत त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे। झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनले कसरी यतिधेरै मानिसको ह’ ‘त्या गर्लान्? सुरूमा त प्रहरी नै अन्योलमा थियो।
प्रहरीले मृतक परिवारसँग कसैको केही ‘रि सरा ग’ थियो कि भनेर खोजी गर्यो, तर केही पनि फेला पार्न सकेन। जिल्ला नै ‘सिल’ गर्दा पनि शं’का’स्पद मानिस भेटिएन। त्यसपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो। सोधपुछ गर्दा भने उनी ‘अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई ‘निगरानी’मा राखेको थियो। प्रहरीले घर छोडेर बाहिर निस्किन उनलाई रोक लगाइएको थियो।
‘सुरूदेखि नै हामीले लोकबहादुरलाई शंकामा राखेका थियौं, तर प्रमाण केही पनि फेला परेन,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘लोकबहादुरको घरमा जब घटनामा प्रयोग भएको लुगा भेटियो, त्यसपछि भने प्रहरी उनलाई नियन्त्रणमै राखेर सोध्न थालेको थियो।’ लुगा भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो। शुक्रबार राति भने नियन्त्रणमै लिएको थियो।
गत सोमबार उम्लिङको खोलागाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती, श्रीमती ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको ह’ ‘त्या भएको थियो।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।