बस र ट्रक ठो-क्किँदा तीन जनाको मृ’त्यु, २४ घाइते

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैँडाकोटमा यात्रुुबाहक बस र ट्रक एक आपसमा ठ-क्कर खाँदा तीन जनाको मृ’त्यु भएको छ । दु-र्घट-नामा परि २४ जना घा’ईते भएका छन् ।

गैँडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै पूर्वबाट जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नं.को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं.को ट्रक एकआपसमा ठ-क्कर खाई बस सडक देखि १० फिट तल खस्न जाँदा तीन जनाको मृ-त्यु भएको र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

बिहान ४ वजे भएको सो दुर्घ-टनामा परि २ जना महिला र एकजना पुरुषको मृ-त्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

मृ-तकहरुको परिचय खुल्न सकेको छैन । दुर्घ-टनामा परि घाईते भएकाहरुको नयाँ मेडिकल कलेज भरतपुरमा ज्या-न गएको हो । अन्य घाईतेहरुको सोहि अस्पतालमा उपचार भैरहेको छ ।

यो पनि- काठमाडौं । हातमा काजगपत्र लगायतका डकुमेन्ट लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान यताउति गर्दै गरेका स्त ब्ध दुई अनुहार दुबईबाट आइपुगेको आफन्तको श-व लिएर जाने प्रक्रिया पूरा गर्दै थिए ।

एक महिना अघि दुबईमा मृ त्यु भएका बाँकेस्थित कोहोलपुरका ३० वर्षीय शेरबहादुर कटुवालको श व बुझ्न जेठान (नवराज बोगटी) र मामा (वसन्त बोगटी) विमानस्थल आएका रहेछन्।

राति २ बजे दुबईबाट त्रिभुवन विमानस्थल आइपुगेको शेरबहादुरको श व बिहान पौन १० बजे गाउँ लिएर जाने तरखरमा रहेका उनीहरु अध्यारो अनुहार लगाएर भन्दै थिए, ‘आज राति १० बजे गाउँ पुगिन्छ होला।

’ वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१९ मा दुबई गएका शेरबहादुरको मृ त्यु एक महिनाअघि हृ यघा तका कारण भएको रहेछ। उनकी श्रीमती पनि दुबईमा केही वर्षसँगै एउटै कम्पनीमा काम गरेर नेपाल फर्केकी रहेछिन् ।

मृ तकका मामा वसन्त भन्छन्, ‘भान्जाकी श्रीमती पनि दुबईमा काम गर्थिन्। उनी दुबईबाट गत चैत अन्तिममा नेपाल आएकी हुन्। उता दुवै श्रीमान श्रीमती एउटै कम्पनीमा काम गर्थे।’

वसन्तका अनुसार हाल मृ तक शेरबहादुरकी श्रीमती घरमा बच्चाहरुसँग छिन्। वसन्त भन्छन्, ‘उनले (मृ तक शेरबहादुरकी श्रीमती) दुबैजना नेपाल जाउ भनेकी रहेछिन्। श्रीमानले नमानेका हुन्। दशैंमा घर आउँछु तिमी जाउ, घरमा पैसा कमाएर ल्याउनु पर्छ भनेकाले उनी चाहिँ अगाडि आएकी हुन्। भान्जा उतै बसे।’

मृ तक शेरबहादुरकी श्रीमतीले दुबैजना घर जाउ भन्दा नमानेपछि उनी एक्लै नेपाल फर्केकी रहेछिन्। अन्ततः दसैंमा धेरै पैसा कमाएर ल्याउछु भनेका शेरबहादुर श्रीमती नेपाल फर्केको करिब ५ महिनापछि बाकसमा प्याक भएर घर आइपुगे। हृ द य त हुनुभन्दा केही समय अघि मृ तक शेरबहादुरले नेपालमा भएकी श्रीमतीसँग भिडियो कल गरि निक्कैबेर कुराकानी गरेका रहेछन्। तर, उनी बिहानको उज्यालो देख्न नपाउँदै सधैंका लागि अ स्ताए।

वसन्त भन्छन्, ‘भान्जा म र्नुभन्दा अगाडि राति ९ः०० बजेसम्म भान्जी बुहारीसँग भिडियो कलमा कुराकानी भएको थियो। म अब सुत्छु बिहान खाना खाएर डिउटी जानु पर्छ भन्नु भएको थियो रे। भोलिपल्ट त बि त्नु भयो भनेर फोन आयो।’ मृ तक शेरबहादुरको घरमा श्रीमती र दुई नाबालक छोराहरु छन्। मृ तकका मामा बोगटीले भने, ‘घरमा बच्चाहरु स–साना छन्। ठूलो १२ वर्षको, सानो ८ वर्षको छ।’

सोही क्रममा मृ तकका स–साना बच्चाहरु भएकाले सरकारले सरसहयोग गरिदिन्छ कि भन्दै मृ त कका जेठान नवराज बोगटीले भने, ‘६ र ४ कक्षामा पढ्दै गरेका दुई छोराहरु छन्। सरकारले सहयोग सपोट गरेदेखि बच्चाहरु स–साना छन्, धेरै राम्रो हुन्थ्यो।’ नवराजलाई मृ त क शेरबहादुरको श्रम अवधि केही महिना अगाडि सकिएकाले तथा कोरोनाका कारणले गर्दा थप गर्न नसकेका कारणले सरकारी तबरबाट पाउनु पर्ने रकम नपाउने हो कि भन्ने चिन्ता रहेछ।

मृ त कका आफन्तसँगै विमानस्थलमा भेटिएका नेपाली मजदुर एकता समाजका अध्यक्ष तेजबहादुर कार्कीले दु खेसो गर्दै भने ‘उहाँ (मृ त क शेरबहादुर)को श्रम सकिएको १ वर्ष जति भयो ।

प्राय म यस्तो के सहरुमा सहयोग गरिराखेको हुन्छु। र, उहाँ मेरो चिनजानको मान्छेहरु पनि हुनु भयो।’ अध्यक्ष कार्कीले मृ त क शेरबहादुरको श व विदेशदेखि घरसम्म पुर्याउने काममा स घा उ पुर्याएकाले विमानस्थल गएका रहेछन्। र, उनले मृ त क शेरबहादुरको श्रम अवधि कोरोनाका कारण थप गर्न नसकिएकाले उनले पाउनु पर्ने वैधानिक सबै पैसा पाउने विश्वास व्यक्त गरे।

सोही क्रममा वैदेशिक रोजगारीका क्रममा मृ त्यु भएकाको श व नेपाल आइपुग्न महिनौं लाग्ने गरेको दु खेसो गर्दै कार्कीले भने, ‘अन्य देशहरुले एउटा श व २४ घण्टाभित्र कानुनी प्रक्रिया पूरा गरेर आफ्नो देश लिएर जान्छन्। उनीहरुले जे लमा परेको मान्छेलाई समेत २४ घण्टाभित्र कानुनी प्रक्रिया पूरा गरेर लिएर जान्छन्। तर हाम्रो देशको श व ल्याउन महिनौं दिन कुर्नुपर्छ।’

उनले नेपालीहरुको श व विदेशबाट ल्याउन ढिला हुनुको विशेष कारण नेपाल सरकारको कर्मचारी र जिम्मेवारी दूतावासले गर्ने कानुनी प्रक्रिया ढिलो गरेर भएका बताए। श व छिटो नेपाल झिका उनुमा सरकारको महत्वपूर्ण भूमिका हुने बताउँदै कार्कीले भने, ‘वैदेशिक रोजगारीमा ज्या न गु मा उनेहरुको अधिकांश समस्या भनेको श व ढिलो आउनु हो। नेपाल सरकारले घ ट ना घ टेको जानकारी हुने वित्तिकै आफ्नो कानुनी प्रक्रिया सुरु गरिहाल्यो भने म र्नेहरुको आफन्तले दुई–चार दिनभित्रै श व बुझ्न सक्छन्। १–२ महिनासम्म कुर्नु पर्ने थिएन।’

कार्कीका अनुसार मृ त क शेरबहादुर कटुवालले २०१९ मा श्रम गरेर दुबई गएका रहेछन तर उनको २०२१ मा श्रम सकिएको छ। ढिलै भएपनि शेरबहादुरको श व नेपाल त आइपुग्यो तर अब उनले पाउने रकम के हुन्छ त्यो भने केही समय कुर्नु पर्ने हुन्छ । तर, कार्की मृ त कले पाउने वैधा निक सबै रकम दिलाईदिने विश्वास व्यक्त गर्छन्। जुन प्रक्रियाको लागि उनै कार्कीले पहल गरिदिने भएका छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार