दैलेखमा एक शिक्षकको वि-भ-त्स ह -त्या

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

दैलेखको गुराँस गाउँपालिका– ८ मा एक शिक्षकको वि-भ;त्स ह -त्या भएको छ । मंगलबार र’ क्ता-म्य अवस्थामा शिक्षक नगेन्द्र विसीको श’व फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । विसी धरमपोखरास्थित मालिका माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका थिए ।

उनले शिक्षकको ह -त्या भएको हुनसक्ने बताए । अहिले प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घ’ट’नास्थलमा पुगिसकेको उनको भनाइ छ । ‘घ’ट’नाबारेमा प्रारम्भिक अ’नु’स’न्धान सुरु भइसकेको छ’, डिएसपी श्रेष्ठले भने, ‘केही समयपछि घ’ट’ना’बारे थप जानकारी हुनेछ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार