CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
प्रेम सुनार, बुटवल । बुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) मदन कुँवर शं’काको घे’रामा ता’नि’एका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारी पौड्यालको र हस्य म य मृ त्यु घ ट नाबारे सिसीटिभी फुटेज नै सार्वजनिक भइसक्दा पनि ग म्भी र रुपले नलिएको आ रो पमा मृ तकका माईतीजन/आफन्तले डिएसपी कुँवरलाई शं काको घे रामा राखेका छन् ।
घ ट ना घ टेको एक हप्ता बितिसक्दा पनि बुटवलका प्रहरी प्रमुखले आ लटा ल गरेपछि माइतीनजले उनको भुमिकाप्रति आ शं का गरेका हुन् । आ रो पि तका एक जना आफन्त नेपाल प्रहरीको ठूलै तहको मान्छे भएको आ शं का गर्दै उनैको द वा वमा बुटवलका डिएसपी परेर घ ट ना सत्य रुपमा बाहिर आउन नसकेको माइती पक्षको आ रो प छ ।
तर डिएसपी कुँवरले भने सुरुमा आ -त्म -ह -त्या दु रु त्सा ह नको मुद्धा दर्ता गरिए पनि ह -त्याको पाटोबाट पनि अनु स न्धान निस्पक्ष भइरहेको बताउने गरेका छन् । तर, माइतीजनले घ ट नास्थल नजिकैको भवनबाट सिसीटिभी फुटेज सार्वजनिक भइसक्दा पनि प्रहरीमा उक्त फुटेज नपुगेकोमा आ शं काको दृष्टिले हेरेको छ ।
घ ट ना घ टे को नजिकै पसल थापेका एमबि न्यौपानेले भिडियो फुटेज बाहिर ल्याएका छन् । उक्त भिडियो फुटेजमा घ ट नाको भएको राति मृ तकका जेठाजु हरि पौड्याल त्यस घर भित्र पसेका छन् भने बिहान करिब साढे चार बजेको समयमा उनका श्रीमान टिका पौड्याल घरबाट बाहिरिएको देखिन्छ ।
यसरी घ ट नालाई अ नुस न्धा न गर्न बलियो प्रमाण भिडियो फु टेज बाहिरिदासमेत प्रहरी प्रमुखले यस घ ट नालाई ग म्भी र रुपमा नलिएको माइती पक्षको भनाइ छ । माइती पक्षका अनुसार यसो हुनुमा सीधै घ ट नालाई ढा क छो प गर्ने काम भइरहेको छ ।
यसअघि मृ तक सीताका बुवा हरिप्रसाद भण्डारीले घ ट ना घटेको दोश्रो दिन सीताकी श्रीमान टिका पौड्याल र उनकी दिदी बिष्णु पौड्यालविरुद्ध कि टा नी जाहेर दिएका थिए । तर, डिएसपी कुँवरले लिन नमानेर आ -त्मा -ह -त्या दु रु ह सा नको मुद्धा दायर गर्न लगाएका थिए ।
उक्त मुद्धा दायर गरिएपछि पनि डिएसपी कुँवरले निय न्त्र णमा लिइएका आ रो पी हरुलाई अदालतले म्या दन थप्न नमानेको भन्दै माइती पक्ष थप आ -क्रो षि त बनेका थिए । तर, माइती पक्षसहित रुपन्देहीका सरोकारवालाहरुले कहिले च क्का जाम त कहिले अदालत घे रा उलगायतका द वा वमूलक कार्यक्रम अगाडि बढाएपछि प्रहरीले आ -त्म -ह -त्या दु रु सा हन मुद्धा दा यर गरि दुवैलाई नि य न्त्रणमा लिएको थियो । हाल उनीहरुबारे अ नु स न्धान भइरहेको बताइएको छ ।
आज सोमबार दिउँसो पनि माईती पक्षले जिल्ला प्रशासन कार्यालय घे रा उ गरेको थियो । आन्दोलनकारीले सोमबार जिल्ला प्रशासन कार्यालय घे रा उ गरि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको कार्यकक्षमा छलफल गरेका छन् ।
छलफलमा प्रमुख जिल्ला अधिकारी तामाङ्गले माईतीजनसँग सकरात्मक आश्वासन दिएको मृ तक सीता मामा आकाश पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी सँग भेटेका मृ त कका एक जना आफन्तजनले भने, ‘प्रमुख जिल्ला अधिकारीले एक, दुई दिनभित्र क र्त ब्य ज्या -न सम्बन्धि मु द्धा पनि दाय र गर्न सकिने आश्वासन दिनु भएको छ ।’
छलफलमा प्रमुख जिल्ला अधिकारी तामाङ्गले भि -से -राको रिर्पोट आइसकेपछि मोबाईलको कल रेकर्ड पनि चे -कलगायतका अ नुस न्धान गरिने पनि बताएका छन् । भदौ ६ गते जनै पूर्णीमाको दिन श्रीमान टिकासँग सँगै मा्इती घर गएकी थिइन् सीता । उनलाई भदौ १९ गते दिउँसो श्रीमानले फोन गरेर बोलाएका थिए । र, उनको भदौ २० गते रह स्य -मयी ढंगले मृ -त्यु भएको थियो ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।