टिकटक बनाउँदा यसरी सेती नदीमा चिप्लिएर खसेकी रहेछिन् १९ वर्षीया पवित्रा लम्साल,(भिडियो भाइरल हेर्नुस )

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

टिकटक बनाउने क्रममा सेती नदीमा ख’सेर आज तनहुँमा एक किशोरी बे-प-त्ता भएकी छन् । शुक्लागण्डकी नगरपालिका–८ लालिमकी १९ वर्षीया पवित्रा लम्साल बे-प-त्ता भएको इलाका प्रहरी कार्यालय बेल चौताराले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउने क्रममा उनी ख’सेर बे-प-त्ता भएकी हुन् । आफ्ना दुई साथीसँग घुम्नका लागि पुलचोक गएकी लम्सालको नदीमा ख’सेर बे-प-त्ता भएपछि अहिले स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा खो’जी भइरहेको इलाका प्रहरी कार्यालय बेल चौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

घुम्ने क्रममा साथीहरुसँग टिकटक बनाउन नदी छेउमा रहेको ढुङ्गामा उभिएकी लम्साल अचानक चि-प्लि-एर नदीमा ख-से-को उनीसँगै गएका साथीहरुले बताएको उहाँले बताउनुभयो । लम्साल अचानक चि-प्लि-ए-र नदीमा ख-से-पछि उनका साथीहरुले प्रहरीलाई खबर गरेपछि तत्कालै खोजी कार्यमा खटिएको उहाँले जानकारी दिनुभयो ।

भिडियो हेर्नुहोस:

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 137
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    137
    Shares

प्रतिक्रिया दिनुहोस !