बिबाह गरेको ४ महिना मै पति र सासुको या’तना सहन नसकेर प्रीतिले वी”ष पिइन् (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

आज भन्दा ४ महिना पहिले संगै मर्ने संगै बाच्ने कसम खाएर अग्नि लाई साची राखेर बिबाह गरेका प्रिती र सुदिप अहिले छुटिएका छन्। मागी बिबाह गरेका यस जोडीले प्रितीलाई आर्थिक को कारणले धेरै नै या ’त ना दिन थाले।

बिबाह मा दाइजो भएन भन्दै पल्सरको किस्ता तिर्न ससुरालीले पैशा नदिएको आ’क्रोश मा मा सासु र श्रीमानले उनलाई दिनरात या त ना दिने गर्थे। प्रितीको मायालाई पैसामा तौलियो त्यस कारण उनले मृ”त्युको बाटो रोजिन। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

यस्तै, बुधबार बिहान एम्बुलेन्सको ठ”क्करबाट साइकल यात्रीको मृ”त्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा च”क्काम गरिएको छ । एम्बुलेन्सको ठ’क्क’रबाट घाईते भएका ऐरको सेती अस्पतालमा लैजाँदै गर्दा बिहान ७ बजे मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय कञ्चपुरले जनाएको छ । ऐर साइकलमा दुध लिएर जाँदै गर्दा एम्बुलेन्सले ठ’क्कर दिएको थियो ।

दु’र्घटनापछि आ’क्रो’शित स्थानीयले सडकमा टायर बालेर च’क्काजाम गरेका हुन्। आज बिहान कृष्णपुर नगरपालिका – ५ मा अत्तरियाबाट महेन्द्रनगर तर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा सवार स्थानिय कृष्ण बहादुर ऐरलाई ठ’क्कर दिएको थियो । ठ’क्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडा ऐरीको रहेको प्र’हरीले जनाएको छ । उक्त एम्बुलेन्स र चालक ईलाका प्र’हरी कार्यालय गुलरियाले नि’य’न्त्रणमा लिएको जनाएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 48
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    48
    Shares

प्रतिक्रिया दिनुहोस !