सङ्खुवासभा सामूहिक ह -त्यामा नयाँ ट्विस्ट: लोकबहादुरका भाइ पक्राउ, भेटियो यस्तो सामान

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक ह त्या भएको घ टनामा ट्विस्ट आएको छ । अ नुसन्धानमा संलग्न प्रहरीले यसअघि प क्राउ गरिएका २५ वर्षीय लोकबहादुरका भाइलाई पनि नि यन्त्रणमा लिएको छ ।

लोकबहादुरका भाइ नरेश कार्कीमाथि सो धपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । ‘नरेशलाई सोधपुछ गर्दै छौँ’ डिएसपी सुवेदीले भने–‘अ नुसन्धानबाट थप नयाँ तथ्य खुलेको छ ।’

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको ह त्या भएको थियो । ह त्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो । अ नु;सन्धा-नमा सं लग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल ब रामद गरेका छन् ।

ह त्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अ नु;स-न्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई प क्रेर सार्वजनिक गरेका थिए ।

तेजबहादुर र परिवारका अन्य ५ जनालाई चि र्पटले हा नेर ह त्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको थाहा भएको अ नुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । लोकबहादुरले ह त्या गर्दै गए, नरेश पछि–पछि थियो’ अ नुसन्धानमा संलग्न प्रहरी अधिकृत भन्छन्–‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीलाई ह त्या गरेर लोकबहादुर फर्केपछि पछिपछि लु क्दै गएका नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिन्छ ।’- रातोपाटी बाट

यो पनि – संखुवासभा ६ जना ह’त्या प्रकरण : लोकबहादुरका भाइ पक्राउ, भेटियो यस्तो सामान: काठमाडाैँ । संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या प्रकरणमा प’क्राउ परेका मुख्य आरोपी लोकबहादुरका भाइ पनि प’क्राउ परेका छन् ।

शं’का लागेपछि थप अनुसन्धानका लागि भन्दै लोकबहादुरका भाइ नरेश कार्कीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जनाएका छन् । उनका अनुसार हत्या गरिएकामध्ये एकजनाको मोबाइल लोकबहादुरको घरमा फेला परेको थियो । उक्त मोबाइल नरेशले लुकाएको हुनसक्ने प्रहरीको आ’शंका छ ।

आ’शंकाकै आधारमा नरेशलाई प’क्राउ गरिएको हो । अनु’सन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएकाले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । अनुसन्धानका क्रममा प्रहरी अधिकारीले नरेशको साथबाट ह त्या गरिएकी रञ्जना कार्कीकाे मोबाइल बरामद गरेका छन् ।  यसबाट अनुसन्धानमा नयाँ तथ्यहरु खुल्ने प्रहरीको विश्वास छ ।

यही भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी रञ्जना कार्कीका साथै नातिनातिना विपिन कार्की र वर्षीया गोमा कार्कीको ह त्या भएको थियो । लोकबहादुरले नै ह त्या गरेकाे ठहर गर्दै प्रहरीले केही दिन अघि प’क्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

प्रतिक्रिया दिनुहोस !