मोबाइल र कपडा किनारमै राखेर भेरीमा हा-म फा-लिन् महिला

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

भेरी नदीमा परिचय नखुलेकी एकजना महिलाले हा-म फा-ले-की छन्। भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर उनी भेरी नदीमा हा-मफा-लेकी हुन्।

आफू म-ला-मी गएको बेला भेरी नदी किनारबाट महिलाले हा-म-फा-लेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन्। ‘नदी किनारामा केही कागज र कपडा छन्, प्रहरी नपुग्दासम्म हामीले हेर्न मिलेन,’ उनले भनिन्, ‘तत्काल उनको खोजी र पहिचानका लागि प्रहरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले पनि घ-ट-नास्थलमा प्रहरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए।नदीमा हा-म फा-लेकी महिलाले नदी किनारमा केही सामान पनि छाडेकी छन्।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार