आगो लगाएर श्रीमतीको ह’ ‘त्या श्रीमान प”क्रा’उ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

बुटवल – रुपन्देहीको तिलोत्तमा घ’ट’ना सेलाउन नपाउदै अर्को घ’ट’नामा अर्की सिता परेकी छिन। रुपन्देहीमा श्रीमतीलाई आगो लगाएर ह’ ‘त्या गरेको आ’रो’पमा श्रीमान प”क्रा”उ परेका छन् ।

जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आ’ग’ला’गी हुँदा ग’म्भी’र घा’इ’ते भएकी थिइन् ।आगोलागीबाट ग”म्भी’र घा’इ’ते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको थिए ।

थारुको उपचारको क्रममा बुधबार मृ”त्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए । माइति पक्षले ज्वाईले आगो ल’गा’एर छोरीको ह’ ‘त्या गरेको भन्दै प्रहरीमा बुधबार जाहेरी दिएका थिए । माइती पक्षले ह’ ‘त्या भएको भन्दै प्रहरी समक्ष जा’हे’री दिए पछि प्रहरीले सिताका श्रीमान् २९ वर्षीय रञ्जित थारुलाई आवश्यक अ’नु’सन्धा’नका लागि प”क्रा”उ गरिएको प्रहरी निरीक्षक रिजालले बताए ।

‘माइती पक्षबाट ह’ ‘त्या भएको भनेर जा’हे’री दर्ता भएको छ ।’ प्रहरी निरीक्षक रिजालले भने ‘प्रहरीमा जा’हेरी दर्ता भए लगत्तै मृ”त’क सिताका श्रीमानलाई बुधबार नै प”क्रा”उ गरिएको छ र आवश्यक अनु’सन्धा’न गर्नका लागि अदालतबाट ५ दिनको म्या’द लिएको लिएका छौँ।’ GlobalAawaj

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

प्रतिक्रिया दिनुहोस !