विद्यालयभित्रै मा’रिएका शिक्षकको घरमा पुग्दा, रु’वाबासी (भिडियो सहित)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

दैलेखको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्रकुमार बिसीको आफुले पढाउने स्कुल मै ह”त्या भएको छ। ह ”त्या गरिएका शिक्षक गुराँस गाउँपालिका-८ छोटेपोखराकै स्थानीय हुन्। उनी २०५६ सालदेखि विद्यालयमा कार्यरत थिए।

उनि एकदमै मिलनसार थिए। कसैसंग कहिल्यै झ ग डा नहुने ,सबै संग राम्रो बोल्ने गर्थे उनि। शिक्षक नगेन्द्रकुमारको ह” त्या पछि सिंगो गाउ नै शो ”क मा डु’ बेको छ। कसैले पनि सोचेका थिएनन कि आज यो दिन पनि देख्नु पर्ला भनि।

स्कुलका प्राध्यापकलाई समेत यस्तो खबर पुग्दा उनि पनि आकाशबाट खसेजस्तै भए,यति राम्रो ,मिलनसार कसै संग पनि दु’स्मनी नभएको मानिसलाई कसले यस्तो गर्यो ,भन्दै त्यस स्कुलका शिक्षक शिक्षिकासबैको प्रश्न आयो।

शिक्षक शिक्षिक सबै एक राम्रो व्यक्ति गु’मा उदा धेरै नै चि’न्तामा रहेका छन्। सबैलाई राम्रो बाटोमा हिड्न सिकाउने सबैको राम्रो चाहने मान्छेलाई आज बाच्न दिएन यस्तो अ’ प रा’ धीलाई क डा का ’रबा हीको पनि माग गरेका छन्।

प्र’हरीले दैलेखको एक विद्यालयका शिक्षकको ह” त्या आ रो पी सा’र्वज निक गरेको छ। जिल्लाको गुराँस गाउँपालिकास्थित मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको ह ”त्यामा सं’लग्न भन्दै प्र’हरीले एक महिलालाई सा’र्वजनिक गरेको हो। दैलेखका प्र’हरी प्रमुख डीएसपी अनुपम श्रेष्ठका अनुसार शिक्षक बिसीको ह ”त्या छिमेकी २५ वर्षीया मुना रानाले गरेको प्रा’र म्भिक अनुस न्धा नबाट देखिएको छ। ती महिलाले शिक्षक बिसीको घाँ’ टीमा धा ’रि लो ह’ ति या र प्रयोग गरी ह *त्या गरेको स्वीकार गरेको प्र’हरीले जानकारी दिएको छ।

गुराँस गाउँपालिका–८, छोटेपोखरीकी रानाले व्यक्तिगत रि स इ बीका कारण शिक्षक बिसीको ह” *त्या गरेको बयान दिएको प्र’हरीले जनाएको छ। उनलाई ज्या ’नसम्बन्धी क सु रमा अनु स न्धान का लागि थु नामा राख्न प्र’हरीले जिल्ला अ’दालतबाट अनुमति दिइसकेको छ।

अ नु ’स न्धानमा ख टि एको प्र’हरीको टोलीले मुनाको कोठाबाट धा ’रि लो ह’ ति या रसमेत ब’ रा मद गरेको छ। शिक्षक बिसी श ’व मंगलबार बिहान मालिका माविको ब ’र ण्डामा फे’ला परेको थियो। मुनाको घर शिक्षक बिसीको श ’व भेटिएको ठाउँदेखि ३० मिटर पर छ।

शिक्षक नगेन्द्रकुमारको मृ ”त्युको खबर सुनेलगत्तै प्राध्यापक सहित अरु शिक्षक शिक्षिका उन्क्त ठाउमा पुगेका थिए। उनको त्यो अवस्था देख्दा आफ्नो मन नै स मा ल्न सकेका थिएनन। श ’बको अवस्था हेर्न ना स हि ने अवस्थामा थियो , सबै शिक्षक शिक्षिकाले आफुलाई नै समा  सक्नु भएको थिएन अब त हामीलाई पनि यस बिद्यालयमा पढौं समेत ड र लाग्न थाल्यो अब हाम्रो पालो पनि कहिले भनि कुर्नु पर्ने भयो भन्दै पि’डा सुनाए।

ह ”त्याको आ’रोपमा प’ क्रा उ परेकी महिलाले पटक पटक ज ग्गाको बिषयमा वि’ वा द भैरहने र नापीकार्यालयबाट कर्मचारी लिएर नाप्दा उनको जग्गा उनको नपरेको र उनले अब मैले मान्छेलाई पि’ ट्छु मा ’र्छु भनेको हुनाले उनलाई शं खाको खे रामा राखिएको हो। उनि संग हाम्रो चिनजान राम्रै थियो ,उनको पसलमा गएर नास्ता ,चिया खाने गर्थौ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

प्रतिक्रिया दिनुहोस !