साथीले लिए आफ्नै साथीको ज्या”न !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’ ‘त्या गरेका छन्। राप्ती ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको ह’ ‘त्या भएको हो। कान्छाको ह’ ‘त्यामा सं’ग’ल्न भएको आ’रो’पमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले प’क्रा’उ गरेको छ । प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खा’नपिन गर्दा उनीहरुबीच वि’वा’द भएको थियो सोही क्रममा दशरथले लामालाई घ’’नले प्र ‘हा’’र ग’रेका हुन्।

घ’ट’नास्थलबाट श’वसँगै ह’ ‘त्या आ’रो’पीलाई नि’य’न्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बीच झ’’ड’’प’समेत भएको थियो । स्थानीले प”क्रा’उ परेका व्यक्तिमाथि आ ‘क्र’’म’’ण ग’र्न खोजेपछि प्रहरीले रोक्दा झ’’ड’’प भएको हो।

प्रहरीले ह’वाई फा’’य’र गरेपछि स्थानीय ति’’त’रभि’तर भएका थिए। त्यसक्रममा प्रहरी निरीक्षकसहित पाँच जना प्रहरी घा’इ’ते भएका छन्। उनीहरूको उपचार भैरहेको छ दुई जना स्थानीय व्यक्ति घाइते भएका छन् । मृ’त’कको श”वलाई भरतपुर अस्पताल राखिएको छ ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार