CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
चितवन / पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको ह’ ‘त्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको ह’ ‘त्या भएको हो ।
लामाको ह’ ‘त्या आ’रो’पी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई निय’न्त्र’णमा लिने क्रममा प्रहरी र स्थानीयबीच झ ‘ड’प भएको छ । झ ‘ड’प हुँदा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँच जना प्रहरी र दुई जना स्थानीय घा’इ’ते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले र’ ‘ड प्र’हा’र गरी ह’ ‘त्या गरेको प्रहरीले जनाएको छ । पुरानो रि ‘स’ई’बीका कारण म’ ‘दि’ ‘रा से’व’न गरी मल्लले लामाको ह’ ‘त्या गरेको एसपी अधिकारीले बताए ।
ह’ ‘त्या आ’रो’पीलाई निय’न्त्र’ण’मा लिने क्रममा स्थानीयले ढुं ‘गा’मु ‘ढा गरेपछि स्थिति नि’य’न्त्र’णमा लिन प्रहरीले ह’वा’ईफा’य’र र अ ‘श्रुग्याँस प्र’हा’र गर्नु परेको अधिकारीको भनाइ छ । घाइते प्रहरी निरीक्षक खड्काको आँखामा चो ‘ट लागेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । राति नै अ’भियु’क्त मल्ल र शवलाई भरतपुर ल्याइएको छ ।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।