बाख्रा रुखमा चढेको भिडियो भाइरल, हेर्नुस् रमाइलो भिडियो

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

तपाइले कहिल्यै सुन्नुभएको छ बाख्राले रुख चढेको । तर यहा साच्चै बाख्राले रुख चढेको छ । मोरोक्कोका बाख्राहरुले रुख चढेरे आश्चर्यमा पारेका छन् । भिरपाखा सजिलै चढ्न सक्ने बाख्रा तर कहिल्यै रुख चढ्न सक्दैन ।तर मोरोक्कोका बाख्रा चढ्ने मात्रै होइन चराझै रुखमा बसोवास गर्दछन् ।

बलौटे जमिन भएकाले बाख्राले राम्रोसँग घाँस खान नपाउने हुँदा खानकै लागी सानै देखी रुख चढ्न सिपालु भएको बताइन्छ । त्यस ठाँउमा १५० देखि २०० वर्ष सम्म आयु हुने आर्गन नामक फलको रुखमा बाख्रा सजिलै चढ्न सक्छन् । हेर्नुहोस पत्याउनै नसकिने यो रमाइलो भिडियो ।

यो पनि – अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन ।

अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको सहारा बस्न सक्छिन सामान्य चिजहरु मुखसम्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरुलाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्रमिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ । उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले अनिता र बिनोदले `घरको काम तिमी गर्नु पैसा म कमाउछु ,बुढेसकालमा लौरि हैन यी हात समाउछु ´ भन्दै बनाएको टिकटक भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल भैरहेको छ । उक्त टिकटक बनाउदै गर्दा अनिता अत्याधिक खुसि भएको र गितको शब्द सगै उनी रमाएको हामिले सहजै आकलन गर्न सक्छौ ।

कमेडी च्याम्पियन जीतेपछी भरतमणि, भिडियो हेर्नुहोस:

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

प्रतिक्रिया दिनुहोस !