CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )
बझाङको दुर्गाथली गाउँपालिका–५ की ८५ वर्षीया रिखीदेवी जप्रेल भदौ २७ गतेदेखि बेप’त्ता थिइन्। उनका छोरा सोही वडाका अध्यक्ष रामबहादुरले उक्त कुरा प्रहरीलाई जानकारी दिए।
रिखीदेवी रामबहादुर बस्ने घरभन्दा करिब १ सय मिटर टाढा रहेको घरमा २३ वर्षीय नाति सुवाससँग बस्दै आएकी थिइन्। वडाअध्यक्ष रामबहादुरले सबै आफन्तकहाँ सो’धी’खो’जी गरिसकेको र घरको ते’स्रो त’लामा र-ग- तका छि-टा फेला पारेको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। साथै उनले घरको बारीमा ख-नेको जस्तो आलो माटोसमेत फेला पारेको भन्दै प्रहरीलाई बताएका थिए।
घ-ट-नाबारे जानकारी पाएपछि जिल्ला प्रहरी बझाङको टोली भदौ ३१ गते गाउँमा पुगेको थियो। प्रहरी टोलीले सूक्ष्मरूपमा घ-ट-नास्थलको अनु-स-न्धान गर्दा घरको तेस्रो तलामा घ-ट-ना घ-टेको त-थ्या फेला पार्यो। साथै ह m-त्यापश्चात् श-व तानेर घरको पूर्वतर्फ रहेको बारीमा लगेको प्रमाणसमेत प्रहरीले फेला पारेको थियो।
नभन्दै उक्त आ-लो माटो भेटिएको ठाउँमा ख-न्दा रिखीदेवीको श-व फेला पर्यो। उक्त घ-ट-नापछि रामबहादुरका छोरा अर्थात् रिखीदेवीका नाति शुवास बेप-त्ता थिए। प्रहरीलाई उनीमाथि नै शं-का लाग्यो। मोबाइल लो-के-सन हेर्दा सुवासको मोबाइल सोही गाउँपालिकाको वडा नम्बर ७ स्थित लौवादेव डाँडामा देखाइरहेको थियो।
त्यसपछि प्रहरी टोलीले उनलाई त्यहीँबाट स-मा-त्यो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार सुवासलाई सो-धपु-छ गर्दा हजुरआमाले ना-क र का-नमा लगाएको मुन्द्री लु-ट्न ह -त्या गरेको स्वी-कार गरेको प्रहरीले थाहाखबरसँगको कुराकानीमा बताएको छ।
यस्तो छ अ-भि-युक्तको बयान
‘म र मेरी बज्यै (हजुरआमा)सँगै एउटै घरमा बस्थ्यौं। भदौ २७ गते बिहान ८-९ बजेको समयमा मैले उनलाई हँ -सि -या हा -नेको थिएँ। हँ -सिया प्र-हा-रपछि र -ग -ता -म्य भएकी बज्यैको कानमा रहेका २ र नाकमा रहेको १ गरी ३ वटा मुन्द्री नि-का-लेँ। मेरो कपडामा पनि र -ग -त लागेको थियो। मैलै त्यो कपडा फु-कालेर शौचालयमा राखेर बजार गएँ। दिउँसो बजारमा त्यो सुन बेचेर आएपछि साँझ करिब ७ बजेतिर उनको श-वलाई घि-सार्दै बारीमा लगेँ र खा-ल्डो खनेर पुरेँ।’
प-क्रा-उपछि सुवासका काका देवराज जप्रेलले उनीविरुद्ध क-र्त-व्य ज्या-न शीर्षकमा मु-द्दा दर्ता गरेका छन्। प्रहरीले हिजो असोज १ गते नै पत्रकार सम्मेलन गरी घ-ट-नाबारे जानकारी गराएको थियो। सोहीअनुसार अदालतबाट ७ दिन म्या-द थ-प अनुमति लिई घ-ट-नाबारे थप अ-नु-स-न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक खड्काले बताए।
रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई reelmanduofficial@gmail.com मा पठाउनु होला।