सङ्खुवासभा ह’ ‘त्या का ण्ड, को हुन् ति चार जना जो प्रहरीकाे नि’य’न्त्र’णमा छन् ?

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सङ्खुवासभा | सङ्खुवासभाकाे मादी नगरपालिकामा भएको ह’ ‘त्या काण्डमा थप चार जना माथि अ’नुस’न्धा’न सुरु गरिएकाे छ । केहि थप तथ्य फेला परेकाले उनीहरू माथि अ’नुस’न्धा’न था’लि’एकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएकाे छ । चार जनालाइ प्रहरीले अनु’स’न्धान’कालागि निय’न्त्र’णमा लिएर प्रहरी कार्यालय लगेकाे छ ।

स्थानिय चार जनाले सं’का’स्प’द गतिविधि गरेकाे र अ’नुस”नका क्रममा थप त’थ्य’हरू फेला परेकाले नि’य’न्त्र’णमा लिइएकाे बताइएकाे छ । अनु’स’न्धा’न कै क्रममा रहेको भन्दै चार जनाको परिचय प्रहरीले खुलाएको छैन । एकै परिवारका छ जनाको ह’ ‘त्यामा सं’ल’ग्न छिमेकी लोकबहादुर कार्कीलाई प्रहरीले प ‘क्रा’उ गरिसकेको छ ।

लोकबहादुरका भाइ नरेशलाई समेत प्रहरी निय’न्त्र’ण’मा लिईसकेको छ । ह’ ‘त्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य चार जना माथि प्रहरीले अनु’स’न्धान थालेको हो । नरेशको बयानको आधारमा अन्य चारजना माथि प्रहरीले अ’ध्य’यन सुरु गरेको हो ।

घ’ट’नाको अ’नुस’न्धा’नका लागि संघीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआईजी अरुणकुमार बीसी, केन्द्रीय अनु’स’न्धा’न ब्युरो डीएसपी रुगमबहादुर कुँवर, सङ्खुवासभा प्रहरी प्रमुख डिएस्पी लालध्वज सुवेदी नेतृत्वको टोलीले अ’स’न्धा’न गरेको थियो । अहिले थप अ’नुस’न्धा’नका लागि ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टो’ली घ’ट’ना स्थलमै ख’टि’एका छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 92
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    92
    Shares

प्रतिक्रिया दिनुहोस !