संखुवासभा ह -त्या का’ण्ड : यसरी भएको थियो कार्की परिवारको ह -त्या

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सा’मू’हि’क ह -त्या का ‘ण्ड रि’सि’इ’बी र लु ट पा टको उद्देश्यबाट भएको खु’ला’सा भएको छ । सोमबार संखुवासभामा प्रहरीले पत्रकार स’म्मे’लन गर्दै घ’टनामा ५ जनाको सं’ल’ग्न’ता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको ह -त्या गर्ने र ह -त्या अ’न्य’ले देखेमा उनीहरुको पनि ह -त्या गरी धनमाल लु ट्ने’ योजना बनाएको प्रहरीले जनाएको छ । ह -त्याको मु’ ख्य यो’ ज’ नाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ ।

ह -त्या का; ण्डको योजना घ’टनाको अघिल्लो दिन लोकबहादुर कार्कीको घरमा बसेर बनाइएको र घ’टनाको दिन यो’जनाब’द्ध रुपमा तेजबहादुरलाई लोकबहादुरको घरमा पठाएको दाबी गरिएको छ । लोकबहादुर ढिलासम्म सुत्ने गरेकाले बोलाउन जानुपर्यो भन्दै मु’ ख्य यो’ज’नाकार खड्ग बहादुर आफैले तेजबहादुरलाई घरमा पठाएको दाबी गरिएको छ ।​ लोकबहादुरको घरमा पुगेर बोलाएलगत्तै तेजबहादुर फ’र्कँदै गर्दा सुरुमा लोक बहादुरले तेजबहादुर माथि आ-क्र- म-ण ग’रेको पाइएको छ ।

यसरी भएको थियो कार्की परिवारको हत्या-प्रहरीको दाबीअनुसार :

घ’टना यो’जनावद्ध ढङ्गबाट ५ जनाको स’मूहले घ’टाए’को जुन यो’जना अ-भि-युक्त लोक बहादुर कार्कीको घरमा घ’टनाको अघिल्लो रात राति ८ बजे मु’ ख्य यो’ज’ना’कार खड्गबहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत बसी बनाएको । योजना अनुसार घ’ट’नाको दिन २१ गते बिहान मृ-‘तक तेज बहादुर कार्की खेताला बोलाउन लोक बहादुरको घरमा आउने र सोही अवसरमा मौ’का छो’पी तेजबहादुर र कमला कार्कीको ह -त्या गर्ने, अन्यले थाहा पाए भने उनीहरूको पनि ह -त्या गर्ने साथै अनुकुल मिलेमा तेजबहादुरको घ’रमा भएको धनमाल समेत ला;ने योजना रहेको ।

घ’टनाको दिन मृ; तकको पिप्लेस्थित खेतमा आ’रो;पीहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको ।

यो’जनाअनुसार मृ ‘तक तेजबहादुर कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की बिहान ५ बजे तेज बहादुर कार्कीको घरमा गई ‘लोक बहादुर अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेज बहादुर कार्कीलाई लोक बहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरि घर तर्फ फर्केको र तेज बहादुर लोक बहादुर कार्कीको घरतिर जाँदै गरेको देखे पछि खड्ग बहादुर र हस्त बहादुर निजको घर प’छाडि चि’ र्प ट बोकी तयारी हालतमा बसेको ।

मृ ‘तक तेज बहादुर कार्की बिहान ५ वजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गई सुति रहेको लोक बहादुर लाई ‘अ’ल्छि अझै सम्म उठेको छैनस्,’ भन्दै कराए पछि लोक बहादुर उठेको, लोक बहादुरको भाइ नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको । घरबाट फर्केने क्रममा यो’जना अनुसार लोक बहादुरले भाइ नरेशलाई इसारा गरि आफूले दा उ ‘रा को चि’ र्प ट र अलैची का’ ट्ने  च; क्कु बो’की पछि-पछि गई घर पछाडिको गोगनेको रूख नजिक मृ’; त क तेज बहादुरको टा’उ’कोमा प्र; हार गरि ल डा; ए को र खड्ग बहादुर र हस्त बहादुर दा-उ-रा-को चि र्प’; ट लिई आई तेज बहादुर माथि प्र हा र गरेको र हस्त बहादुरले च’ क्कु ले पेटमा प्र’ हा र गरि डिलबाट ल डा ईं बाटोमा झा री ह -त्या गरि घो-प्टो पारेको ।

घटनाको बेला मृ ‘तकले ‘लोकेले मा -यो, मलाई न मा; र’ भन्दै गरेको हा र–गु हा र सुने पछि ‘मेरो श्रीमानलाई न मा र’ भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्र ‘हा र गरेको, कमलाको घाँ’; टी मा ह स्त बहादुरले छु रा प्र हा र गरेको र बुहारी रञ्जना नरेशले ठे ली खो ल्सा मा झा रे को र खड्क बहादुर, लोक बहादुर र हस्त बहादुर मिलि ह -त्या गरेको । मृ; त क रञ्जनाको ला ‘स रण बहादुर र नरेश समेतले कमलाको ला ‘स भएको स्थान सम्म पु¥याउन सहयोग गरेको ।

उक्त घटनाको बेला मृ तक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छे की मु ख थु नी लोक बहादुरले चि र्प ट ले हि र्का ई घा टी ब टा री ह -त्या गरेको ।

तत् पश्चात पाँचै जना अभियुक्तहरू मृ ‘त कको घरतर्फ गएको र घरमा मृ -तक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगी लोक बहादुरले टा उ को भि त्ता मा ठो क्का ई घाँ टी ब टा री ह -त्या गरेको र सबैजना घटनामा प्रयोग गरेको चि र्प ट र छु री बोकि लोक बहादुरको घरमा गई लागेको र ‘ग-त पखाली छु-री घु’ई बुईकलमा लु का;ए-को, चि र्प ट ह रू अ गे;ना-मा ड डा-ए;को, र ग त ला गे को कपडाहरू समेत लु ‘काएको । खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घर तर्फ गएको । फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओ डा र मा लगि लुकाएकोमा अ’नु;स-न्धानको क्रममा फेला परेको ।

पुनः खड्ग बहादुर र निजको छोरा हस्तबहादुर लोक बहादुरको घरमा गई सबै जना मिलि कसैले सोधेमा घ’टनाको बारेमा कुनै पनि कुरा न सु नेको र था हा न पा एको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मा; न सि क औ ष धि पनि खाने कारण निजले जि म्मा लिने भन्ने सल्लाह गरि फर्केको ।

घटनामा सं ल ग्न चारै जनालाई नि’य;न्त्र-णमा लिई अ’नु;स-न्धान भई रहेको र अ’नु;स-न्धानको क्रममा सबै अ; भि यु-क्त हरूले घटना स्वीकार गरेको र घ’टनामा प्रयोग भएको छु ‘री, क प डा र ह रा ए को मोबाइल समेत ब राम द गरि थप अ’नु; स-न्धान भइ रहेको ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार