निर्घात कु’टपिटबाट छोरीको मृ’त्यु भएको भन्दै बुवा आमा मिडियामा (भिडियो हेर्नुहोस)

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

मृ’तककि आमाका अनुसार उनकि छोरी सङ राती ९ बजेसम्म भिडियोकलमा कुराकानी भएको कुरा पनि उनलेे मिडियामा बताइन । तर बिहान ए’क्कासी यस्तो देख्दा के भयो होला बिचरी आमालाइ ।

आमाका अनुसार बेलुका लगाएको कपड़ा केही पनि आ’ङ्ममा नरहेको , कम्मरमा निलो डाम रहेको र अनुहार हेर्न नसकिने गरि सिमेन्टमा धेरै’चोटि ठ’क्कर दिएको थियो । बाबु र घटनास्थलबाट आएकी एक प्रत्यक्ष’दर्शिको कुरा पनि यसै सङ मिल्दोजुल्दो थियोे ।

बाबुले त अझ आफ्नै ज्वाइ माथि पनि सन्का रहेको कुरा बताए । बाबुले यो घटना सुनियोजित ह’त्या भएको कुरामा आफ्ना तर्कहरु पनि प्रस्तुत गरे । उनीहरुको एउटा मात्र चाहना भनेको घटनाप्रती निष्पक्ष छानबिन होस र अ’पराधी छिटो प’त्ता लागोस भन्ने छ ।

क’ठै आमा भने एकमुठी सास रहुन्जेल्सम्म छोरिको न्या’यको लागि लड्छु भन्छिन । थप जानकारिको लागि ( हेर्नुस तलको भिडियो )

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 31
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    31
    Shares

प्रतिक्रिया दिनुहोस !