६० हजार रुपैयाँ दिएर श्रीमान्‌को ह -त्या गर्ने श्रीमती पक्राउ

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

सिरहा । सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँका ४० वर्षीय दुखरण महराको ह -त्या घ’ ट’ना’को मु’ ख्य योजनाकारको आ’ रो’पमा उनकी श्रीमती हरिहरदेवी महरा प’ क्राउ परेकी छन् । भारत विहारको मधुवनीको जयनगर बजार नजिकै दुखरणको श’ व फेला परेको थियो ।

उनको ह -त्याको यो’ जनाकारको रूपमा हरिहरदेवी प’ क्रा’ उ परेकी हुन् । श्रीमान् दुखरणलाई उपचारको बाहनामा जयनगर पुर्‍याएर ह -त्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार श्रीमानको ह -त्याका लागि हरहरदेवीले यादवको समूहलाई ६० हजार रुपैयाँ दिएकी थिइन् । गत १९ भदौमा दुखरणको श ‘व फेला परेको थियो । धारिलो ह ‘ति ‘या र को प्रयोग गरेर दुखरणको ह -त्या भएको थियो । उनको श”व घाँ’टीसहित शरीरका विभिन्न भागमा चो ‘ट पटक लागेको अवस्थामा फेला परेको थियो ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

प्रतिक्रिया दिनुहोस !