भाग्यले बा’चेका सुबेदी भन्छन- एक्कासी ड्या’म्म आवाज आयाे, त्यसपछि हाे’समा आउदा रुखमा अ’ड्के’काे थिए !

CLICK AND JOIN NOW – REEL MANDU (ताजा समाचार र जानकारीको लागि अहिले हामीसंग जोडिनुहोस )

पाेखरा । विहिबार राति मुग्लिङ नजिकै वि ‘भ ‘त्स कार दु’र्घ’ट’नामा परेर पनि सामान्य घा’इ’ते भएका पाेखराका व्यवसायी रुद्रनाथ सुवेदी अस्पतालबाट डिस्चार्ज भएका छन् । साेही कारमा रहेका ३ जना र कार अझै त्रिशुली नदीमा बे’प’त्ता’ छन् ।

सुवेदीलाई विहिबार राति नै उपचारका लागि भरतपुरस्थित पुरानाे मेडिकल कलेजमा भर्ना गरिएकाे थियाे । चितवन प्रहरीका अनुसार उनलाई आजै दु’र्घ’ट’नास्थलमा लगेर प्रहरीले पाेखरा पठाएकाे छ । सामान्य अवस्थामा रहेका सुवेदीलाई पाेखरा ल्याइदैछ ।सुवेदीले प्रहरीलाई दिएकाे जानकारी अनुसार गाडी प्रेम भुजेलले नै चलाएका थिए ।

दु’र्घ’ट’नापछि सुवेदी रुखमा अ”ड्के’का थिए । श्राेतका अनुसार सुवेदीले प्रहरी समक्ष भनेका छन्– एक्कासी ड्या”म्म आवाज आयाे, त्यसपछि हाे”समा आउदा रुखमा अ”ड्के’के थिए । सुवेदी राष्ट्रिय बाणिज्य संघ कास्की वार्ड न. १७ का अध्यक्ष हुन् ।बिहीबार राति पाैने १२ बजे चितवनकाे इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ग२च ४९१८ नम्बरको कार त्रिशूलीमा ख’’सेको हो ।

साे कार च्याम्बर अफ कमर्श कास्कीका बरिष्ठ उपाध्यक्षा एवं सामाजिक व्यक्तित्व प्रेम भुजेलले च’ला”एका थिए । अघिल्लाे सिटमा बसेका सुवेदी कारबाट बाहिर उ’छि”ट्टि”ए भने प्रेमसहित पाेखरा १७ का लेखबहादुर भुजेल र इश्वरी भुजेल वे’प’त्ता छन् ।दु’र्घ’ट’ना भएलगत्तै शसस्त्र प्रहरी बल र नेपाल प्रहरीका उद्दारकर्मी रातीबाटै उ’द्दा’रमा खटिएका थिए ।

उ”द्दा’रमा ख’टि’एका प्रहरी निरीक्षकले दिएकाे जानकारी घ’ट’नास्थलदेखि त्रिशुली नदी किनारसम्म गाडीका टु”क्रा टु”क्रा फे’ला परेका छन् भने गाडीकाे मुख्य बाेडी त्रिशुली नदीमा डु’’बेका छ ।वर्षायामकाकारण नदी बढेकाले पनि खाेजी कार्यमा क’ठिनाई आएकाे छ ।

च्याम्बर अफ कमर्श गण्डकीका अध्यक्ष किसान सुनारले प्रहरीलाई उध्दृत गर्दै दिएकाे जानकारी अनुसार पृथ्विराज मार्गकाे सबै भन्दा कठिन स्थलमा दु’र्घ’ट’ना भएकाले उ’द्दा’रमा क’ठि’नाई भैरहेकाे छ ।पानी ध’मि’लाे भएकाेकारणले गाे’ता’खाे’रलाई पनि खाे”ज्न कठिन भएकाे छ ।

अब हु”क प्रयाेग गरेर गा’डीकाे बाे”डी खाे”ज्ने तयारी छ भने रा’फ्टि’ङ र का’य’कह’रुकाे पनि प्रयाेग गरेर खाे’जी कार्य गर्ने तयारी गरेकाे पनि सुरक्षाकर्मीले बताएका छन् ।अहिले खाेजी कार्यमा सुरक्षाकर्मीका अलावा स्थानीय पनि जु”टेका छन् भने पाेखराबाट पनि ठुलै संख्यामा मानिसहरु दु’र्घ’ट’नास्थलतर्फ गएका छन् । बे’प’त्ता भएका व्यक्तिका आफन्त र साथिभाइहरु समेत त्रिशुली किनारमा खाे’जीमा जु”टे’का छन् ।

रील माण्डुमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए  हामीलाई  reelmanduofficial@gmail.com मा पठाउनु होला।

सेयर गर्नुहोस
  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares

प्रतिक्रिया दिनुहोस !